"जाभास्क्रिप्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ८०:
* जाभास्क्रिप्टले आंकडाहरूको जाँच गर्न सक्दछ । कुनै Form को प्रयोगकर्ता द्वारा त्यस Form मा भरीएका आंकडाहरूलाई पहिले जाँच गरीसके पछि '''सर्भर''' मा पठाउने सुविधा दिन्छ । यसबाट सर्भरको समय पनि बच्ने र प्रयोगकर्तालाई गल्तीको जानकारी छिट्टै हुन्छ ।
* जाभास्क्रिप्टले कुनै पेजमा अाएकोआएको अागन्तुककोआगन्तुकको '''ब्राउजर''' को बारेमा जानकारी प्राप्त गर्न सक्दछ । यसको उपयोग गरेर त्यस ब्राउजरलाई अनुकूल, समुचित व्यवहार गर्न सक्दछ ताकि त्यो पेज सबै ब्राउजरहरूमा ठीकसँग देखाउन सकियोस् ।
 
* जाभास्क्रिप्टको प्रयोग कुक्की (cookies) को निर्माण मा गर्न सकिन्छ ।