"घाटु नाच" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ८:
<b>१. सति घाटु </b>
 
प्रचलित सति घाटु विमेसै नाचिदैन । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । बसन्त ऋतुको सुरुवात बसन्त पञ्चमी अर्थात श्री पञ्चमी देखि विधिवत घाटुको थालनी हुन्छ । सति घाटु नाच मातातिर्थ औसी देखि बैशाख पूर्णिमा अर्थात वुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुुसुण्डाकुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ <ref name=साझा सवाल>{{cite web | title= सौर्य दैनिकी : लोप हुने अवस्थामा घाटु नाच | [[घाटु नृत्य]] | url=http://www.souryadaily.com/2013/05/73301.html#sthash.6m8oQi58.dpuf }}</ref>
 
<b>२. बाह्रमासे घाटु </b>
"https://ne.wikipedia.org/wiki/घाटु_नाच" बाट अनुप्रेषित