"सुसाङ्ख्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ४:
}}
 
'''कम्प्युटर''' एउटा प्रोग्रामेबल यन्त्र हो । कम्प्युटर शब्द ल्याटिन शब्द '''Computare'''बाट आएको हो । जसको अर्थ गणना गर्नु हो । यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । अाजआज भन्दा करिब ६०/७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्याेबुझिन्थ्यो । तर अाजआज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ । विकासकाेविकासको लागि हरेक क्षेत्रमा कम्प्युटरकाेकम्प्युटरको प्रयाेगप्रयोग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।
 
विशेष गरी कम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हार्डवेयर र कम्प्युटर सफ्टवेयर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सफ्टवेयरले केही काम गर्न सक्दैन र सफ्टवेयर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सफ्टवेयरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
पङ्क्ति २६:
==इतिहास==
[[File:Jacquard.loom.full.view.jpg|thumb|[[ज्याक्वार्ड लुम्]], [[विग्यान तथा उध्योगको सङ्ग्ग्रालय म्यान्चेस्टर]], [[ईङ्ल्यान्ड]],मा राखिएको, एक पहिलो प्रोग्रामेबल साधन हो।]]कम्प्युटरभन्ने शब्दको पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र {{H:title|Compute|गणना}} गर्ने ब्यक्तिलाई २०औँ शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न थालियो, जसले गणना गर्ने यन्त्र भनेर जनाउथ्यो।<ref name=OEDComputer>{{Cite document |title=कम्प्युटर, ''ना.'' |series=Oxford English Dictionary |url=http://dictionary.oed.com/ |publisher=Oxford University Press |edition=२ |year=१९८९ |accessdate=२००९-०४-१० |ref=harv |postscript=<!--None-->}}</ref>
सन् १६१४ मा जाेनजोन नेपियर्सले नेपियर बाेनकाेबोनको अविष्कार गरे । त्यसैगरी १६२० विलियम अाउटर्डलेआउटर्डले स्लाईड रूलकाेरूलको अविष्कार गरे । जुन जाेडजोड घटाउ गर्न सक्थ्याेसक्थ्यो । १६४२ मा ब्लेज पास्कलले पास्कलाईन काेको अविष्कार गरे । सन १८२२ मा चालर्स बेवेजले डिफरेन्स इन्जीनकाेइन्जीनको निमार्ण गरे । त्यस्तै १८३३ मा एनालाईटिकल इन्जीन पनि बनाए । उनकाेउनको याेयो इन्जीनमा स्टाेरस्टोर काेेको सिद्दान्त प्रयाेगप्रयोग भएकाले [[चार्ल्स ब्याबेज]]लाई कम्प्युटरकाेकम्प्युटरको पिता पनि भनिन्छ । पहीलाेपहीलो इलेक्ट्र्राेनिकइलेक्ट्र्रोनिक कम्प्युटर जेठ वान (Z1)हाेहोजसकाेजसको निमार्ण काेनर्डकोनर्ड जुस हुन ।
===कम्प्युटरका अविष्कारक===
चालर्स बेबेजलाईर कम्प्युटरका पिता भनिन्छ ।
नयाँ इलेक्ट्राेनिकइलेक्ट्रोनिक डिजिटल कम्प्युटरका अविष्कारक अलान मेथिजन ट्युरीङ(Alan methison turing)हुन । उनी इङल्यान्डका बैज्ञानिक थिए । उनले नै अटाेमेटिकअटोमेटिक कम्प्युटिङ इन्जीन काेको अविष्कार गर्न सहयाेगसहयोग पुर्याए ।
===सिमित-क्रितिय पुरातात्विक कम्प्युटर===
 
"https://ne.wikipedia.org/wiki/सुसाङ्ख्य" बाट अनुप्रेषित