"आगन्तुक चरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
// Edit via Wikiplus |
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
||
पङ्क्ति ८:
तराईका समथर जमीनदेखि सगरमाथाजस्तो उचाइका भौगोलिक तथा मौसमी विविधताका कारण प्रजाति र सङ्ख्याका दृष्टिले पनि उल्लेख्य रूपमा नेपाल आउने पर्यटक चराहरू हिमाल, पहाड तथा तराईमा छरिएर बसेका छन्। यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः पाूर्वको कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल, जगदीशपुर ताल तथा घोडाघोडी ताललगायतका क्षेत्रमा आफ्नो हिउँदे बास बिसाउँछन्। साथै शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण क्षेत्र, अरूणबरूण उपत्यका, लाङटाङ, गोसाइँकुण्ड आदि क्षेत्र पनि पर्यटक चराका लागि सुरक्षित वासस्थान हुन् भने [[कोसी]], [[नारायणी (स्पष्टता)|नारायणी]] र [[कर्णाली अञ्चल|कर्णाली]] का सहायक नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन्। साथै, उक्त स्थलहरू चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हुन्।
गत भदौमा जगदीशपुर ताल क्षेत्रमा देखिएको 'गि्रन स्याण्डपिपर' र 'कमन गि्रन स्याङ्क' नामक चराहरूको आगमनसँगसँगै पर्यटक चराको चालु 'सिजन' प्रारम्भ भएको थियो। असोजको पहिलो सातामा जीवल फिस्टो, लालकण्ठे, झेकझेक भ|mयाप्सी, खैरो भद्राई, मोटोठाँडे, ट्याकट्याके आदि प्रजातिका चरा तराईका सीमसार क्षेत्रमा पुगिसकेका थिए भने असोजको
भदौ मध्यदेखि पुस मध्यसम्ममा नेपाल आउने क्रम जारी राख्ने पर्यटक चराहरूले फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम सुरू गरी चैतसम्ममा प्रायःजसो प्रजातिले नेपाल छाडिसक्छन्। बच्चा कोरल्न र हुर्काउन बाँकी रहेका केही प्रजाति पनि गर्मीको प्रारम्भसँगसँगै र्फकन्छन्। असोजदेखि चैतसम्मको अवधिलाई पर्यटक चराको मुख्य 'सिजन'को रूपमा लिइन्छ।
|