"अरनिको" का संशोधनहरू बिचको अन्तर

Replacing Ang.jpg with File:Statue_of_Araniko_in_Miaoying_Temple.jpg (by CommonsDelinker because: file renamed, redirect linked from other project).
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ६:
'''अरनिको''' उपनाम '''बलबाहू''', '''आनिक''' आदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा [[नेपाल]]का राष्ट्रिय विभूति हुन् । [[ललितपुर महानगरपालिका|पाटन]]मा जन्मेका यिनले राजा [[अभय मल्ल]]को समयमा [[चीन]]मा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।
 
अरनिकोको जन्म सन् १२४४ मा पिता लाखाँना र माता सुमाखचीका सन्तानको रूपमा पाटन शहरमा भएकाेभएको थियो। यिनले नेपालमा चयाथा नामकी विवाहित श्रीमतीलाई छोडेर चीन गएका थिए। चीनमा यिनले ९ वटा औपचारिक विवाह गरेका थिए जसमध्ये केही चीनका रजौटाका छोरीहरू पनि थिए। अरू ल्याइले श्रीमतीहरू पनि थिए।<ref name=":0">{{cite web|url=https://setopati.com/social/163879|title=बुद्ध खोज्दै चीन पुग्दा फेलापरे अरनिको|last=जोशी|first=सत्यमोहन|date=७ साउन २०७५|website=सेतोपाटी अनलाइन|publisher=|quote=|access-date=२४ जुलाई २०१८}} </ref>
 
चीनका तत्कालिन प्रभावशाली सम्राट कुब्ला खाँ का राजगुरू पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली शिल्पीहरूलाई चीन पुर्‍याएका थिए। यिनैले अरनिकोलाई सम्राट कुब्ला खाँ सँग भेट गराइदिएका थिए।<ref name=":0" />
"https://ne.wikipedia.org/wiki/अरनिको" बाट अनुप्रेषित