"अत्रि ऋषि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Rama visits Atri.jpg|thumb|200px|अत्रि राम र लक्ष्मणसँग, अनुसूया सीतासँग बोल्दै]]
'''अत्रि''' पौराणिक ऋषि, नौ प्रजापतिमध्य एक, ब्रम्माका मानस पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । पुराणहरूका अनुसार [[ब्रह्मा|ब्रह्माजी]]देखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला-नन्दन पुरूरवाको जन्म भयो । <ref>[[महाभारत]]</ref>
ऋग्वेदका दश मण्डलमध्ये पाँचाैपाँचौ मण्डलका मन्त्रद्रष्टा महर्षि अत्रि हुन्, त्यसैले यस मण्डललार्इ अात्रेयआत्रेय मण्डल भनिन्छ । यस मण्डलमा ८७ सूक्त छन् ।
कर्दम ऋषिकी पुत्री अनसूयासंग यिनकाेयिनको विवाह भएकाेभएको थियाेथियो
 
अत्रेर्भार्यानसूया च पञ्चात्रेयानसूयत
 
सत्यनेत्रश्च हव्यश्च अापाेमूर्तिःआपोमूर्तिः शनैश्चरः ।
 
साेमश्चसोमश्च पञ्चमस्त्वेते पञ्चात्रेयाः प्रकीर्तिताः
 
तेषां पुत्राश्च पाैत्राश्चपौत्राश्च ह्यात्रेयाणाम् महात्मनाम् ।
 
(शिवपुराण वायवीय संहाता पूर्वखण्ड १७ – ३०,३१,३२)
 
शिवपुराणको उपर्युक्त कथनले अत्रिपत्नि अनसूयाका गर्भबाट सत्य नेत्र, हव्य, अापाेमूर्तिआपोमूर्ति, शनैश्चर र साेमसोम गरी ५ पुत्र प्रादुर्भाव भएकाेभएको देखाइएकाेदेखाइएको छ ।
 
== सन्दर्भ सूची ==
"https://ne.wikipedia.org/wiki/अत्रि_ऋषि" बाट अनुप्रेषित