"अमोनिया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
[[चित्र:Ammonia-3D-vdW.png|thumb|तिक्ताति (NH<sub>३</sub>)का अणुमा परमाणुहरूको स्थितिलाई दर्शाता त्रि-आयोमी मडल, निला रंगबाट [[नाइट्रोजन|भूयाति]] तथा सेतोबाट [[हाइड्रोजन|उदजन]]का [[परमाणु]]लाई देखाइएको छ।]]
'''तिक्ताति''' (अमोनिया) एक तीक्ष्ण गंधवाला रंगहीन ग्याँस हो। यो हावाभन्दा हल्का हुन्छ तथा यसको वाष्प घनत्व ८.५ हुन्छ। यो [[पानी]]मा अति घुलनशील हुन्छ। तिक्तातिको तरल घोललाई लिएर तिक्ताति बन्दछ यो [[क्षार|क्षारीय]] प्रकृतिको हुन्छ। [[जोसेफ प्रिस्टले]]ले सर्वप्रथम अमोनियम क्लोराइडलाई चूनाकासाथ तताएर गरेर तिक्ताति ग्याँसलाई तयार गरे। बर्थेलाटले यसको रासायनिक संरचनाको अध्ययन गरे तथा यसलाई बनाउनका लागि अावश्यक तत्त्वहरूको पत्ता लगाए। [[प्रयोगशाला]]मा अमोनियम क्तलोराइड तथा सुख्खा चूनाको मिश्रणलाई तताएर तिक्ताति ग्याँस तयार गरिन्छ।
 
==विधि==
प्रयोगशालामा अमोनियम क्लोराइड र क्याल्सियम हाइड्रोअक्साइडको मिश्रणलाई हाड ग्लास टेस्टट्यूबमा राखेर तताई अमोनिया ग्यास बनाइन्छ।
 
== उपयोग ==
"https://ne.wikipedia.org/wiki/अमोनिया" बाट अनुप्रेषित