"त्याचलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

सा यलक्वंदा द्वारा त्याचलिङ्गी पृष्ठलाई त्याचलैङ्गिक मा सारियो: हिज्जे त्रुटी सच्याइएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
जन्मँदा यौनाङ्गको आधारमा इङ्गित लैङ्गिकतासँग मेल खाने [[लैङ्गिक पहिचान]] भएका व्यक्तिहरूलाई '''त्याचलैङ्गिक ''' (Cisgender) व्यक्ति भनिन्छ ।
'''त्याचलिङ्गी''' (Cisgender) भन्नाले ती व्यक्तिहरू हुन जसको आफ्नो जैविक लिङ्गसँग मेल खाने लैङ्गिक पहिचान राख्छन्। जन्मँदा पुलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू आफूलाई [[पुरुष]] भनेर चिनाउँछन् वा जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू आफूलाई [[महिला]] भनेर चिनाउँछन् भने ऊ त्याचलिङ्गी व्यक्ति हो।
 
==त्याचलिङ्गीत्याचलैङ्गिक पुरुष==
ती पुरुषहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो ।
जो पुलिङ्गी व्यक्ति आफूलाई पुरुष भनेर चिनाउँछन
 
==त्याचलिङ्गीत्याचलैङ्गिक महिला==
ती महिलाहरू जसलाई जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो ।
जो स्त्रीलिङ्गी व्यक्ति आफूलाई महिला भनेर चिनाउँछन्
 
[[श्रेणी:लैङ्गिक पहिचान]]
 
==सन्दर्भ==
==थप==
{{ढाँचा:यौभिकयौता]]