"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५४२:
 
अलिङ्गी वा तेस्रोलिङ्गी वा पारलैङ्गिक व्यक्तित्व भएका मानिसलाई समाजमा पहिचाहन नदिएर पिछडिएको हुन सक्ला, मेरो उनीहरू प्रती सम्मान नै छ र उनीहरूले आफ्नो जीवन आफ्नो तरिकाले जिउन पाउनु पर्छ भन्ने कुरामा म पनि समर्थन गर्छु तर विकिपिडियामा बनेका केही पृष्ठ जस्तै :[[अञ्जली लामा]], [[पिङ्की गुरुङ]], [[रुक्शना कपाली]], [[भूमिका श्रेष्ठ]] आदी विकिपिडियामा लेख्नको लागि त्यति उल्लेखनिय भइसकेको जस्तो लाग्दैन। पिछडिएको भन्दैमा विकिपिडियामा पनि कोटा प्रणाली जस्तो पृष्ठ निर्माणमा गरिनुले पछि विकिपिडिया कै उल्लेखनियतामा पनि प्रश्न उठ्न सक्ने होलाकि भन्ने मेरो विचार छ (यो मेरो विचार मात्र हो, अलिङ्गी वा तेस्रोलिङ्गी वा पारलैङ्गिक व्यक्तित्वहरूसँग मेरो कुनै द्वेष छैन)। यसमा आफ्नो विचार राख्न {{ping|Biplab Anand|Nirjal stha|Krish Dulal|Nabin K. Sapkota|Nirajan pant|Saroj Uprety|सरोज कुमार ढकाल}} लाई अनुरोध गर्दछु। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १५:२८, १० सेप्टेम्बर २०२० (नेपाली समय)
: उल्लेखनीयताको मापदण्ड निर्धारण गर्नु पर्ने आवश्यक देखिन्छ। सार्वजनिक तथा आमसञ्चारमा चर्चाहुनु उल्लेखनीयताको एक भाग रहे पनि सजामासमाजमा विषयको योगदानको पनि विचार गर्नु पर्ने देखिन्छ। सामाजिक योगदान बिनाको चर्चा स्थायी नहुन पनि सक्छ। कुनै पनि विषयको चर्चाको द्विगोपनामा पनि ध्यान दिनु जरुरी हुन्छ। कुनै पनि व्यक्तिको राजनीतिक, लैङ्गिक, धार्मिक र पदको कारणले हुने चर्चालाई उल्लेखनीयता मान्ने नमान्ने भन्ने कुरामा स्पष्ट हुनु आवश्यक छ। [[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) २०:३८, ११ सेप्टेम्बर २०२० (नेपाली समय)
 
: हाल यी लेखहरू ठुटो अवस्थामा छन् र उल्लेखनीयता प्रमाणित गर्ने पर्याप्त आधार पनि देखिँदैनन्। तसर्थ लेख निर्माणकर्तालाई जानकारी दिई लेख मेटाउने वा सुधार गर्ने निर्णय लिन सकिन्छ। --[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) २०:४६, ११ सेप्टेम्बर २०२० (नेपाली समय)