"नयाँ दिल्ली" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
सा clean up, replaced: इस्ट इण्डिया कम्पनी → इस्ट इन्डिया कम्पनी, ब्रिटिश इस्ट इन्डिया कम्पनी → इ स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २८:
| subdivision_name={{flag|भारत}}
| subdivision_type1=[[भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू|राज्य/केन्द्र सासित प्रदेश]]
| subdivision_name1=[[नयाँ दिल्ली|दिल्ली]]
| established_title= स्थापना
| established_date= १९११
पङ्क्ति ७१:
}}
 
'''नयाँ दिल्ली''' ({{IPAc-en|audio=NewDelhi1.ogg|ˌ|nj|uː|_|ˈ|d|ɛ|l|i}}) ([[पञ्जाबी भाषा|पञ्जाबी]]: ਨਵੀਂ ਦਿੱਲੀ, [[उर्दू]]: نئی دلی)<ref>{{citation|last=Wells|first=John C.|year=2008|title=Longman Pronunciation Dictionary|edition=3rd|publisher=Longman|isbn=9781405881180}}</ref><ref>{{citation|last=Roach|first=Peter|year=2011|title=Cambridge English Pronouncing Dictionary|edition=18th|place=Cambridge|publisher=Cambridge University Press|isbn=9780521152532}}</ref> [[नयाँ दिल्ली|दिल्ली]]कोदिल्लीको एक जिल्ला र [[भारत]]को राजधानी क्षेत्र हो । नयाँ दिल्ली भारत सरकारको कार्यकारी, संसदीय र न्यायपालिका शाखाको सदनको रूपमा कार्य गर्दछ । यो दिल्लीको ११ जिल्लाहरू मध्ये एक हो । १४८३ वर्ग किलोमीटरमा फैलिएको दिल्ली भारतको तेस्रो सबैभन्दा ठूलो महानगर हो । यहाँको जनसङ्ख्या लगभग २ करोड ५० लाख रहेको छ । यहाँ बोलिने मुख्य भाषाहरू : [[हिन्दी]], [[पञ्जाबी भाषा|पञ्जाबी]], [[उर्दू]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] हुन । यसको दक्षिण पश्चिममा [[अरावली]] पर्वत श्रृखला र पूर्वमा [[यमुना नदी|यमुना]] नदी रहेको छ, जसको किनारमा यो शहर अवस्थित छ । यो प्राचीन समयमा [[गङ्गा नदी|गंगा]] नदिको मैदान भएर जाने वाणिज्य मार्गको बाटोमा पर्न मुख्य स्थल थियो । [[यमुना नदी]]को किनारामा स्थित यस नगरको गौरवशाली पौराणिक इतिहास छ । यो भारतको अतिप्राचीन नगर हो । यसको इतिहासको प्रारम्भ [[सिन्धु घाटी सभ्यता]]सँग जोडिएको छ । [[हरियाणा]]को आसपासका क्षेत्रहरूमा भएको खोजबाट यस कुराको प्रमाण भेटिएका छन् । [[महाभारत]] कालमा यस शहरको नाम [[इन्द्रप्रस्थ]] थियो । [[दिल्ली सल्तनत]]को उत्थानसँग नै दिल्ली एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक शहरको रूपमा देखापर्‍यो । यहाँ धेरै प्राचीन र मध्यकालीन भवनहरू तथा तिनका अवशेषहरूलाई देख्न सकिन्छ । सन १६३९ मा मुगल बादशाह [[शाहजहाँ]]ले दिल्लीमा नै एउटा चारै तर्फबाट पर्खालले घेरिएको सहरको निर्माण गराए, जुन सन् १६७९ देखि सन् १८५७ सम्म [[मुगल साम्राज्य]]को राजधानी रह्यो । १८औं र १९औं शताब्दीमा [[ब्रिटिश ईष्ट इण्डिया कम्पनी|ब्रिटिश इस्ट इण्डियाइन्डिया कम्पनी]]ले लगभग पुरा भारतलाई आफ्नो कब्जामा लियो । त्यसपछि उनीहरूले [[कोलकाता]]लाई आफ्नो राजधानी बनाए । सन् १९११मा अंग्रेज सरकारले पुन: राजधानी दिल्ली फिर्ता लैजाने निर्णय गर्‍यो । यसको लागि पुरानो दिल्लीको दक्षिणमा एक नयाँ नगर नयाँ दिल्लीको निर्माण प्रारम्भ भयो । अंग्रेजबाट सन् १९४७मा स्वतन्त्रता प्राप्त गरेपछि नयाँ दिल्ली भारतको राजधानी घोषित गरियो । स्वतन्त्रता प्राप्ति पश्चात् दिल्लीमा विभिन्न क्षेत्रहरूबाट मान्छेहरूको आवागमन भयो, यसले दिल्लीको स्वरूपमा आमूल परिवर्तन ल्यायो । विभिन्न प्रदेसहरू, धर्महरू र जातजातिहरूका मान्छेहरूको दिल्लीमा बसाईका कारण दिल्लीको सहरीकरण त भयो नै साथै यहाँ एक मिश्रित संस्कृतिले पनि जन्म लियो । आज दिल्ली भारतको एक प्रमुख राजनीतिक, सास्कृतिक र वाणिज्यिक केन्द्रको रूपमा रहेको छ ।
 
== नामकरण ==
पङ्क्ति ८२:
== भौगोलिक स्थिति ==
[[चित्र:YamunaRiver.jpg|thumb|200px|दिल्लीमा [[यमुना नदी|यमुना]] नदी]]
राष्ट्रिय राजधानी क्षेत्र दिल्ली १४८४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ जस मध्ये ७८३ वर्ग किलोमिटर भाग ग्रामीण क्षेत्र र ७०० वर्ग किलोमिटर भाग शहरी क्षेत्रमा घोषित छ। दिल्ली उत्तर-दक्षिणमा अधिकतम लम्बाई ५१.९ किलोमिटर छ र पूर्व-पश्चिममा अधिकतम चौडाई ४८.४८ किलोमिटर छ।
 
==सन्दर्भ सामग्रीहरू==
पङ्क्ति ९५:
 
{{भारतका राज्यहरू}}
 
 
{{क्षेत्रका आधारमा एसियाका राजधानीहरू}}
 
 
 
[[श्रेणी:भारत]]
"https://ne.wikipedia.org/wiki/नयाँ_दिल्ली" बाट अनुप्रेषित