"रैका राजवंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९५:
*२२) कृति मल्ल
शाके १३९९-१४०४ ,
*२३) पृथ्बी मल्ल
शाके १४१९ ,
*२४) अशोक मल्ल
शाके १४१९ ,
*२५) प्रताप मल्ल
शाके १४२८-१४४४,
*२६) नृप मल्ल
शाके १४७७-१४९४,
*२७) भूपति मल्ल
शाके १४८० -,
*२८) महिपति शाही
शाके १५०२,
*२९) हरि शाही
शाके १५१८-१५२०,
*३०) राम शाही
शाके १५२५-१५४० ,
*३१) रुद्र शाही
शाके १५३६-१५५५ ,
*३२) पहाडी शाही (क)
शाके १५५९-१५९४ ,
*३३) बिक्रम शाही
शाके १५९३-१६०७ ,
*३४) मन्धता शाही
शाके १६१०-१६४१ ,
शाके १६१२ डोटी रैका राजा मन्धता शाही द्वारा जारी ताम्रपत्र
*३५) रघुनाथ शाही
शाके १६४२-१६४८ ,
*३६) कृषण शाही
शाके १६८२-१६९४ ,
*३७) दीपा शाही
शाके १७०८ - १७१२ (बि.स १८४३-१८४७) गोर्खा राज्य बाटकब्जा गरिएका रैका स्वतन्त्र राजा ,
*३८) बिष्णु शाही
शाके १७१३ बि.स.१८४८ (गोर्खा राज्य अधिनस्त राजा ),
*३९) पहाडी शाही (ख)
शाके १७२० बि.स.१८५५ (गोर्खा राज्य अधिनस्त राजा र अन्तिम राजा डोटी ) यस वंशजका ठकुरीहरू डोटी, डडेल्धुरा, बझांग, कैलाली ,कञ्चनपुर र भारतको सिंगाही,लखनउ क्षेत्रमा रहेका छन् । डोटी रैका राजाका वंशज भनेर चिनिन्छन् । जुम्लाबाट आएको यो वंशले डोटी पालराज्य बिजय गरेपछि राज्यमुकाम अजयमेरु, निरोलीसम्मन कब्जा गर्यो, अजयमेरुबाट बिस्थापित भएपछि राजपुरहुँदै गनैगौडा डोटीमा दरवार बनाएर बस्यो, यसै स्थानमा गोर्खाले कब्जा गरेर यहाँको दरवार नस्ट गरेको थियो । आज यो दरवार भाग्न अवस्थामा छ ।[९]
रैका वंशको बसोबास
*क) शाही र शाह लेख्नेहरूको बसोबास स्थल — डोटी जिल्लाको राजपुर, केदारगाउँ, चैकोट, डुमराकोट, मुडेगाउँ, वनलेख, झुण्डा, गुठुरी, गडसेरा चौकी, जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुरा जिल्लाको बोगटाकोट (बोगटा), डिलेली, चोरेला कैलालीको सहजपुर मस्से, भारतको सिहाई, तुर्कौली र गोरखपुरमा रहेकाछन् ।
*ख) रैकामल्ल वंशजका मल्ल लेख्नेहहरू — डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा,.... सहितका क्षेत्रमा रहेकाछन् ।
 
 
"https://ne.wikipedia.org/wiki/रैका_राजवंश" बाट अनुप्रेषित