"कविता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा Reverted 1 edit by Manu Tamang (talk) to last revision by Saroj Uprety (ट्विङ्कल)
चिनो: पूर्ववत
पङ्क्ति ७५:
सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ ।<ref>[http://www.samakalinsahitya.com/?show=detail&art id=२२९९]</ref>
 
== नेपाली कविहरूको जीवनी र सूची ==
जीवन के हाे दुखमा जिउनेलाई साेध।
*[[भानुभक्त आचार्य|भानुभक्त]]
जसले सुखकाे बारेमा बुज्नै पाएकाे छैन।। दुख के हाे अभावमा जिउनेलाई साेध। जसले प्रशस्त हुनुकाे महशुस गर्न पाएकाे छैन ।। अभाव के हाे छाक कसरी टार्ने साेच्नेलाई साेध। जसले छाक टार्न मिठाे खाना पाएको छैन ।
 
==सन्दर्भ सामग्री ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/कविता" बाट अनुप्रेषित