"राजा हरिशचन्द्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १२:
 
== ऐतरेय ब्राह्मण ==
ऐतरेय ब्राह्मणको कथा अनुसार , हरिशचन्द्रको १०० पत्नी थिए तर कुनै सन्तान थिएनन् । [[नारद]] मुनिको आज्ञा अनुसार उनले , [[वरुण]]को प्राथना गर्छन ।गर्छन्। वरुणले उनलाई पुत्र प्रदान गर्न मन्जुर भए तर उनले उक्त पुत्रको बलि चडाउनुचढाउनु पर्ने साट्न राखे । बरुणको वरदानले पुत्र पैदा भए र उनको नाम रोहित राखियो । तब वरुण आए र पुत्रको बलि मागे । राजाले विभिन्न बहाना बनाउदै धेरै पातकपटक टार्दै गए । रोहित जब ठुलो भए र यो कुरा थाहा पाए तब उनी भागे र जंगलमा लुक्न गए । वरुणले रिसाएर उनलाई पेट सम्बन्धि बिमारीको श्राप दिए । रोहितको बदलामा अन्य कोहिको बलि दिने उपाय कसैले देखाए । अजिगर्त नामक एक गरिब र दरिद्र ब्राह्मणको तीन पुत्र थिए । उनले यदि सय गाई पाए आफ्नो एक छोरा बलिको लागि दिने कुरा बताए । जेठ छोरा बाबुको तिर लागे भने कान्छा छिरा आमाको तिर लागे र महिला छोरा शुनःशेपलाई ब्राह्मणले बेची दिए  । शुन:शेपले [[विश्वामित्र ऋषि]]को सुझावमा ऋग वेदका मन्त्रोच्चारण गरे र बलि हुनबाट जोगिए । उनको प्राथनाबाट हरिशचन्द्रको बिमारी समेत निको भयो ; शुन:शेपलाई  [[विश्वामित्र ऋषिलेऋषि]]ले धर्म पुत्र पाले।
 
== मार्कण्डेय पुराण ==