"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
 
== स्वरूप ==
लंगुरकोलङ्गुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ। साथै केही प्रजातिको हात तथा खुट्टाहरू पनि कालो रंगको हुने गर्छ। लंगुरकोलङ्गुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरकोलङ्गुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लङ्गुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ।<ref>Burnie D and Wilson DE (Eds.), ''Animal: The Definitive Visual Guide to the World's Wildlife''. DK Adult (2005), {{ISBN|0-7894-7764-5}}</ref> यिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ। दक्षिणी क्षेत्रका लंगुरहरूकोलङ्गुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरूकोलङ्गुरहरूको भनद‍्दा सानो हुने गर्छ। अहिले सम्ममा नेपालमा भेटिएको [[नेपाली लङ्गुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लङ्गुर मानिएको छ।<ref name=Brandon-Jones>{{cite journal |last1=Brandon-Jones |first1=D. |year=2004 |title=A taxonomic revision of the langurs and leaf monkeys (Primates: Colobinae) of South Asia |journal=Zoos' Print Journal |volume=19 |issue=8 |pages=1552–1594 |doi=10.11609/jott.zpj.971.1552-94 |url=http://www.zoosprint.org/ZooPrintJournal/2004/August/1552-94.pdf}}</ref>
 
== वासस्थान ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/911818" बाट अनुप्रेषित