"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
'''लङ्गुर''' 'सेम्नोपिथेकस'(Semnopithecus) प्रजाति अन्तर्गत पर्ने [[स्तनधारी प्राणी|स्तनधारी]] [[जनावर]] हो। यो मुख्यतया दक्षीण [[एसिया]]मा पाईने गर्छ। लङ्गुरहरू मुख्यतया जंगली क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरू सहरी क्षेत्रमा पनि पाईने गर्छन। सामान्यतया लङ्गुरका सबै प्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर [[नेपाली लङ्गुर]] र [[पश्चिमा लङ्गुर]]हरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन।
 
यसका प्राय सबै प्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ। हाल सम्म लङ्गुरका सात प्रकारका प्रजातिहरू फेला परेका छन, जस मध्ये [[:en:Northernहनुमान Plainsलङ्गुर]] Gray Langur|('''सेम्नोपिथेकसSemnopithecus इन्टेलसentellus'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।<ref name=Groves2001>{{cite book |last1=Groves |first1=C. |year=2001 |title=Primate taxonomy |location=वासिङ्टन डिसी |publisher=Smithsonian Institution Press |isbn=1-56098-872-X}}</ref>
 
== स्वरूप ==
"https://ne.wikipedia.org/wiki/लङ्गुर" बाट अनुप्रेषित