"वार्तालाप:याहु! मेल" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
* {{समर्थन}}--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १७:३२, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
*{{असमर्थन}}, वास्तविक नाम भएता पनि अनुवाद गरेर राख्नुपर्ने हुन्छ। सामान्यतया नेपाली भाषामा मेल भन्नाले मेलमिलाप र सद्भाव भन्ने पनि हुन्छ। यस भन्दा अगाडि मैले भनिसके किन यान्देक्स पिरिभोइचिक (Яндекс переводит) नभई यान्देक्स डाँक हुन्छ, किनभने अनुवाद गरेर राखिएन भने शीर्षक नबुझिने खालका हुन्छन् र गुगल सर्च, गुगल म्याप यस्ता सबै शीर्षकहरू अनुवाद गरेर राख्नुपर्छ र यस जस्ता तमाम् शीर्षकहरू गुगल खोज र गुगल नक्सा हुन्छन् र सोही अनुसार शीर्षक निर्धारण हुन्छन् विश्वभाषा र यहाँ समेत। [[प्रयोगकर्ता:पर्वत सुबेदी|'''<font color="#ED0A3F"><b>پربت سُبےدی</b></font>''']] [[प्रयोगकर्ता_वार्ता:पर्वत सुबेदी|(<small>'''تحدث معي'''</small>)]] १८:२०, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
* {{असमर्थन}} अनुवादमा जोड दिन सकिने विषय भएकाले[[प्रयोगकर्ता:हिमाल सुबेदी|ہیمال سُبےدی]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|چلو بات کرتے ہیں]] १८:४१, ८ सेप्टेम्बर २०२० (नेपाली समय)
"याहु! मेल" पृष्ठमा फर्कनुहोस्।