"सांस्कृतिक लैङ्गिक पहिचान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
हिज्जे सुदृढिकरण
पङ्क्ति ७:
# मिसा - [[महिला]]
# मामिसा - स्त्रीलिङ्गी जन्मेका महिला अर्थात् [[त्याचलिङ्गी महिला]]
# बामिसा - पुलिङ्गी जन्मेका महिला अर्थात् [[पारलिङ्गीपारलैङ्गिक महिला]]
# बामिजं - पुलिङ्गी जन्मेका पुरुष अर्थात् [[त्याचलिङ्गी पुरुष]]
# मामिजं - स्त्रीलिङ्गी जन्मेका पुरुष अर्थात् [[पारलिङ्गीपारलैङ्गिक पुरुष]]
# मिथु - महिला र पुरुष बीचको पहिचान (ठ्याक्कै नेपाली अनुवाद छैन)
# मिखे - महिला र पुरुष भन्दा परको पहिचान (ठ्याक्कै नेपाली अनुवाद छैन)
पङ्क्ति २०:
 
===खस-आर्य समुदाय===
नेपालमा विशेष गरी पर्वते कुरा गर्ने खस-आर्य समुदायहरूमा तेस्रोलिङ्गीको अवधारणा छ। आफूलाई महिला र पुरुषको परिभाषाबाट छुट्टै राख्ने, आफू महिला पनि होइन पुरुष पनि होइन, महिला पुरुष भन्दा फरक पहिचान बोक्नेहरूलाई ‘तेस्रोलिङ्गी’ भन्ने गरिन्छ। यसै गरी 'मेटी' अथवा 'मेट्टी' भनेर [[पारलिङ्गीपारलैङ्गिक महिला]]हरूलाई पनि जनाउने गरिन्छ भने 'मेटा] अथवा 'मेट्टा' भनेर [[पारलिङ्गीपारलैङ्गिक पुरुष]]हरूलाई जनाउने गरिन्छ।
 
===मधेसी समुदाय===
पङ्क्ति ३४:
# ओरोआनी (oroani) अर्थात् [[त्याचलिङ्गी पुरुष]]
# मक्कुन्राइ (makkunrai)अर्थात् [[त्याचलिङ्गी महिला]]
# कललाइ (calalai) अर्थात् [[पारलिङ्गीपारलैङ्गिक पुरुष]]
# कलबाइ (calabai) अर्थात् [[पारलिङ्गीपारलैङ्गिक महिला]]
# बिस्सु (bissu) अर्थात् [[अन्तर्लिङ्गी]] <ref> [https://www.abc.net.au/news/2019-02-27/indonesia-fifth-gender-might-soon-disappear/10846570?fbclid=IwAR0pysT5v2gt6UJe9nlCgW4H06GGsJsgdJCxXmU_dvHwMxxgcITuZmCHU3w | Homophobia and rising Islamic intolerance push Indonesia's intersex bissu priests to the brink] </ref>
 
पङ्क्ति ५१:
# इरा ताङता (Ira tāngata) - लैङ्गिक विविधता
# ताकातापुइ (Takatāpui) - [[समयौनिक]]
# ताङ्गता इरा ताने (Tangata ira tāne) - [[पारलिङ्गीपारलैङ्गिक पुरुष]]
# व्हाकाव्हिने (Whakawahine) - [[पारलिङ्गीपारलैङ्गिक महिला]] <ref> [http://archive.stats.govt.nz/methods/classifications-and-standards/classification-related-stats-standards/gender-identity/glossary-references.aspx | Gender identity glossary and references] </ref>
 
==उपनिवेश र लैङ्गिक पहिचान==