"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७७:
'''१९८६''' : [[चरनोबिल परमाणु दुर्घटना]]। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।
 
'''१९८७''' : सोभियत सङ्घ र अमेरिकाबीच [[मध्यम दूरीको आणविक शक्ति सन्धि|मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता।समझौता]]।
 
'''१९८८''' : [[मिखाइल गोर्बाचोभ]] राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित