"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३५:
'''जून १९४१''' : जर्मनीद्वारा सोवियत सङ्घ माथि हमला ।
 
'''१९४३''' : स्टालिनग्रादको युद्धमालडाइँमा जर्मनीको हार।
 
'''१९४५''' : सोभियत सैनिकद्वारा बर्लिन कब्जा । याल्टा र पोट्सड्यामम सम्मेलनबाट जर्मनी विभाजित गरेर पूर्वी जर्मनी र पश्चिमी जर्मनी निर्माण। जापानको आत्मसमर्पण र [[दोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]]को समाप्ति।
पङ्क्ति १४७:
'''मार्च १९५३''' : [[जोसेफ स्तालिन|स्टालिन]]को मृत्यु। [[निकिता ख्रुश्चेभ]] कम्युनिस्ट पार्टीको केंद्रीय समितिको प्रथम सचिव बने।
 
'''१९५३''' : सोभयत सङ्घले आफ्नो पहिलो [[हाइड्रोजन बम]] परिक्षण।
 
'''१९५५''' : [[वार्सा सन्धि।सन्धि]]।
 
'''१९५६''' : सोभियत सेनाले [[हङ्गेरी|हंगेरी]] को विद्रोह दमन। [[मध्य पूर्व|मध्य पुर्व]]मा [[स्वेज सङ्कट|स्वेज संकट]]
पङ्क्ति १६१:
'''१९६२''' : [[क्युबा मिसाइल संकट|क्यूबामा सोभियत मिसाइल पहुच]]।
 
'''१९६३''' : सोभियत सङ्घद्वारा अमेरिका र ब्रिटेनको साथ परमाणु सन्धि। अमेरिका र सोवियत सङ्घ बीच हट -लाइन स्थापित।
 
'''१९६४''' : ख्रुश्चेभख्रुश्चेभको को ठाउँमास्थानमा [[लियोनिड ब्रेजनेभ]]द्वारा पदभार ग्रहण।
 
'''१९६९''' : सोवियत र चिनियाँ सेनामा सीमा विवाद।
पङ्क्ति १६९:
'''१९७७''' : नयाँ संविधानबाट [[ब्रेजनेव]] राष्ट्रपति चुनिए।
 
'''१९८२''' : [[लियोनिद ब्रेझनेभ|ब्रेजनेभ]]को निधन। [[केजिबी|केजीबी]] प्रमुख [[युरी एन्ड्रोपोभ]]ले सत्ता संम्भाले।सम्हाले।
 
'''१९८२''' : [[युरी आन्द्रोपोव]]को निधन। कोन्सटांटिन चेरनेंकोले सत्ता संम्भाले।
पङ्क्ति १७७:
'''१९८६''' : [[चरनोबिल परमाणु दुर्घटना]]। युक्रेन र बेलारूसको ठुलो क्षेत्र विकिरणबाट प्रभावित।
 
'''१९८७''' : सोवियतसोभियत सङ्घ र अमेरिकाबीच मध्यम दूरीको परमाणु मिसाइल नष्ट गर्ने समझौता।
 
'''१९८८''' : [[मिखाइल गोर्बाचोभ]] राष्ट्रपति बने। कम्युनिस्ट पार्टीको सम्मेलनमा निजी क्षेत्रको लागि ढोका खोल्ने सहमति।
पङ्क्ति १८३:
'''१९८९''' : [[अफगानिस्तान]]बाट सोवियत सेनाको फिर्ता।
 
'''१९९०''' : सोभियत कम्युनिस्ट पार्टीमा एक पार्टीको सत्ता अन्त्य गर्न मतदान। <br>[[बोरिस येल्तसिन]]द्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
 
[[बोरिस येल्तसिन]]द्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
 
'''अगस्ट १९९१''' : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति [[मिखाइल गोर्बाचोभ]] हिरासतमा। तीन दिन पछि यी सबै गिरफ्तार। [[बोरिस येल्तसिन|येल्तसिन]]द्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । [[युक्रेन]]लाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी नयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित