"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५:
जोन फिट्जगेराल्ड "जैक" केनेडी ({{lang-en|John Fitzgerald "Jack" Kennedy}}) एक अमेरिकी राजनीतिज्ञ थिए। उनले जनवरी १९६१ देखि [[संयुक्त राज्य अमेरिका]]को ३५ औं राष्ट्रपतिको रूपमा सेवा गरे । सन् १९६३ मा उनको हत्या भयो ।
 
सेनामा [[दोस्रो विश्व युद्ध|द्वितीय विश्व युद्ध]]को समयमा मोटर तारोपडो जहाजको कमांडरकमान्डर पद पछि केनेडीले सन् १९४७ देखिए १९५३ को बिच मैसेचुसेट को ११ औं जिल्लाको प्रतिनिधिको भूमिका निभाए। त्यस पछि उनले अमरिकी सेनेटमा सन् १९५३ देखि १९६० सम्म काम गरे। पछि केनेडीले उस समय उप-राष्ट्रपतिराष्ट्रपतिका [[रिचार्ड निक्सन|रिचर्ड निक्सन]] को सन् १९६० को राष्ट्रपति चुनावमा हरादियाहराएथाडोर[[थियोडोर रूजवेल्ट]] पछि ४३ को दोश्रो सबैभन्दा कम उमेरका राष्ट्रपति बने। उनी २० औं शताबदीको सबैभन्दा पहिलो राष्ट्रपति पनि थिए। केनेडी एकमात्र यस्तो कैथोलिक राष्ट्रपति थिए, जसले पित्जी पुरस्कारबाट सम्मानित भए। उनको शासनको समयमा पिग्सको खाडीको अधिग्रहण, [[क्युबा मिसाइल संकट]], [[बर्लिनको पर्खाल]]को निर्माण, [[अंतरिक्ष होड]], अफ्रिका अमेरिकन मानव अधिकारहरूको हलचल र [[भियतनाम युद्ध]]को शुरुवात मुख्य घटनाहरू भयो।
 
उनले [[शीतयुद्ध]] कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’
 
२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति लिन्दन बि जोनसनले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ बि आइ ) र वारेन आयोग दुवै ले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।

केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षण मा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।
 
== उत्कृष्ट राष्ट्रपति ==
Line ७५ ⟶ ७७:
 
राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति थिए तर उनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
 
== हत्यारा को हो ? ==
त्यस बेलामा २६ वर्षका तथा [[सोभियत सङ्घ|सोभियत]]बाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।
 
उत्तरी क्षेत्रका [[क्याथोलिक]] उदारवादी राजनीतिप्रति आस्था राख्ने राष्ट्रपतिलाई विश्वास नगर्ने दक्षिणी नगर [[डल्लास]]ले हालसम्म पनि आफूलाई ‘‘घृणाको नगर’’ को नामबाट मुक्त हुन निकै प्रयास गरेको छ ।
 
== सन्दर्भ सामाग्री ==
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित