"जोन एफ. केनेडी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६९:
उनले [[शीतयुद्ध]] कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘तिम्रो मुलुकले तिम्रा लागि के गर्नसक्छ नसोध ।’’
 
२२ नोबेम्बर १९६३ मा, डल्लास मा उनको हत्या भयो । उप-राष्ट्रपति लिन्दन बि जोनसनले केनेडीको मृत्युपछी राष्ट्रपतिको पद सम्हाले । [[मार्क्सवाद|मार्क्सवादी]] तथा पूर्व अमेरिकी मरेन कर्प्सका लि हार्भी ओस्वाल्ड लाई राज्यद्रोहको लागि पक्राउ गरियो, तर दुई दिन पछी ज्याक रबीद्वारा उनको हत्या भयो । [[फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन]] (एफ बि आइ ) र वारेन आयोग दुवै ले हत्यामा ओस्वाल्ड मात्र संलग्न भएको निष्कर्ष निकाले, तर विभिन्न समूहहरू वारेन आयोगको प्रतिवेदनलाई झुटो मान्छन् र केनेडी षड्यन्त्रको सिकार भएको विश्वास गर्छन् । केनेडीको मृत्यु पछी कंग्रेसले उनका धेरै प्रस्तावहरू पास गर्यो, जसमा नागरिक अधिकार कानुन र राजस्व कानुन, १९६४ पनि सामेल छन् । अमेरिकी इतिहासकार एवम सर्वसाधारण नागरिकहरूमा गरिएको मत सर्वेक्षण मा केनेडीलाई उच्च सम्मान व्यक्त गरिन्छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् ।
शीतयुद्ध, पारमाणविक विवाद तथा भियतनामको जङ्गलमा रक्तपातले विश्वलाई नै स्तब्ध बनाएको समयमा ती युवा नेताको क्रूर हत्यालाई इतिहासको एउटा अध्यारो मोडको रूपमा हेरिएको छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् । अन्य धेरै उक्त घटना नभएको भए प्राप्त हुने उपलब्धि गुमेका प्रति खेद व्यक्त गर्छन् ।
 
== उत्कृष्ट राष्ट्रपति ==
उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ । उनको समयमा अमेरिकाले चन्द्रमामा मानिसलाई पु¥याएको थियो । उनले ‘‘यी उद्देश्य सजिला भएकाले नभइ कठिन भएकाले राखिएको’’ बताएका थिए ।
 
राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति हुनुहुन्थ्योथिए तर उहाँकोउनको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।
 
== हत्यारा को हो ? ==
"https://ne.wikipedia.org/wiki/जोन_एफ._केनेडी" बाट अनुप्रेषित