"द डार्क नाइट राइजेज" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →कथा |
सा →कथा |
||
पङ्क्ति ५७:
फिल्म को क्रिस्टोफर नोल को दोश्नरो फिल्म [[द डार्क नाइट (चलचित्र)]] को अनुसार ८ वर्ष अगाडीको घटना हो । दिवंगत डिस्ट्रिक अटर्नी, हार्वी डेन्ट को श्रद्धांजलि स्वरूप डेन्ट एक्ट द्वारा गोथम पुलिस डिपार्टमेन्टलाई संगठित अपराधलाई समूल उन्मूलनको लागि पूर्णतः अधिकार सुम्पीन्छ । पुलिस कमिश्नर जेम्स गर्डन (ग्यारी ओल्डम्यान) लाई डेन्टको अपराधमाथि तथाकथित आदर्श को ढाकछोप गर्न संकोच महशुस हुन्छ। गर्डन राजीनामा दिएर सत्य कुरा बताउने कोसिस पनि गर्छन्, तर विद्यमान अवस्थालाई मध्यनजर गर्दै यस्तो काम गर्ने यो निर्णय उनी टालीदिन्छन् ।
उता सबै गतिविधिबाट टाढा भएर ब्रुस वेयन ([[क्रिस्टियन बेल]]) पनि रेचेल डब्स (म्यागी गिलेनहाॅल) को मृत्यु को कारण लगभग टुटीसकेका छन्। र ब्याटम्यानको रुपमा स्वंय आफ्नो आवस्यकताको महसूस नहुनाले उनी पनि गायब हुन्छन्। तर समय सेलिना काईल (एना हाथवे) जो बिरालो समान चालाक चोर हो, ऊ ब्रुस वेनको घरमा उनको औलाको छाप (Finger Prints) चोरेर कंगेसम्यान (कंग्रेस सभासदस्य) बायरन गिली (ब्रेट कुलैन) लाई पनि अपहरण गर्छिन। फेरी त्यही औलाको छाप लाई फिलीप स्ट्राइवर (बर्न गरम्यान) को हात सट्केटाबाजी गर्छ, जो ब्रुस वेनका प्रतिद्वन्द्वी जन ड्यागेट (बेन मेण्डेलसन) का सहयोगी हुन्। यसको बदलामा उसलाई उसको आफ्नो आपराधिक रेकर्ड मेटाउने आशा हुन्छ , तर यस भन्दा पहिले स्ट्राइवर यो कुराबाट पन्छिएर सेलिनाको ज्यान लिने ढोका दिन्छन् , उसले गिलीको फोनको माध्यमाबाट पुलिसलाई उसको ठेगाना लोकेसनको बारेमा सावधान/ अलर्ट गरिदिन्छन् । गोर्डन आफ्नो पुलिस बलको साथ बायरन गिलीलाई खोज्छन् र भागिरहेका स्ट्राइवरका मानिसहरूको पिछा गर्दै गर्दै नालीमा छिर्छन्, तब सेलिना पनि दोश्रो तर्फ बाट फरार हुन्छन्। तर यसै सिलसिलामा गोर्डनलाई एक नकाबधारी हत्यारा बेन (टम हार्डी) ले समाउछन् र तलाशी गर्दा उनलाई गार्डन को राजीनामको प्रति मिल्छ। गर्डन कुनै तरिकाले त्यहाँबाट बचेर निक्लन्छन् र पेट्रोल अफिसर जोन ब्लेक (जोसफ गर्डन-लेविट) को माध्यमले मिल्छन्, पछी गर्डन जोनलाई डिटेक्टिभ नियुक्त गर्छन् , ताकि ब्लेक उनलाई त्यसको सबै सिधै उनलाई
==कलाकार==
|