"मस्यौदा:प्रयोगस्‍थल" का संशोधनहरू बिचको अन्तर

ढाँचा
 
लि:ल(घले)जातिको ठाउं अनुसार बोल्ने बोलाईने थर तथा उपथरहरु
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
पङ्क्ति ४:
* यो नियमित रूपमा सफा गरिन्छ *
* आफ्नो सम्पादन कौशलको प्रयास तल स्वतन्त्र गर्नुहोस् *
■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■■--> लि:ल(घले)जातिको थर तथा ठाँउ अनुसार बोलाईने बिभिन्न उपथरहरु जस्तै
(१)सामरी घले
(२)ग्याल्दुङ्ग
(३)डाँगे
(४)रिल्दीआदि
चार थर घले चार पुर्खाका सन्तति हुन र अहिले यि चार थर घलेहरुमा पनि बसाईसराई गर्दै जाँदा ठाउँ अनुसार छुट्टाछुट्टै बिभिन्न उप-थर वा उप-नामले चिनिने(बोलाईने) गरेको पाईन्छ।चार थर घलेका उप-थर हरु यसप्रकार छन। यस्तै
..................................
(१) सामरी घले
•••••••••••••
(क)घ्यासुङ्ग घले
(ख)खान घले
(ग)सम:लि.ल
(घ)घ्यासोङ्ग घले
(ङ)साप्रे घले
(च)ग्यास्रोङ् घले
(छ)दङ्बै घले
(ज)तङ्बै घले
----------------------------------
(२)ग्याल्दुङ्ग घले
••••••••••••••
(क) क्हाल्दे घले
(ख)ग्याल्दाङ्ग घले
(ग) ग्यलङ्ग लि.ल
(घ) पैलाङ्ग घले
(ङ) ठिटो घले
(च)उहिया लि.ल
(छ) स्यर घले
(ज) क्याल्दुङ्ग घले
(झ) ठेडु/ठेणु घले
----------------------------------
(३)डाँगे घले
°°°°°°°°°°
(क)बार लि.ल
(ख) टाँया लि.ल
(ग) कार्बा घले
(घ) बोङ्जो घले
**********************************
(४) रिल्दि घले
••••••••••••
(क) रिल्ली घले
(ख) रिल्छु घले
(ग) रिल्लीङ्ग लि.ल
(घ) रल्ली घले आदि हुन
##################################
माथी उल्लेखित घलेको प्रकार अनुसार कुन घलेको कुन घले संग के साईनो(नाता) पर्छ। यसप्रकार छन। जस्तै
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
(क)सामरी घले ले बाँकि तिन ओटै घले(ग्याल्दुङ्ग,डाँगे,रिल्दी)लाई कुटुम्ब साईनो पर्दछ।
√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√√
(ख) ग्याल्दुङ्ग घले ले पनि बाँकि तिन ओटै घले(सामरी,डाँगे र रिल्दी) लाई कुटुम्ब साईनो पर्दछ।
×××××××××××××××××××××××××××××××××
(ग)डाँगे घलेले रिल्दी घलेलाई दाजुभाई नाता पर्छ। र बाँकि दुई ओटा घले(सामरी र ग्याल्दुङ्ग) लाई कुटुम्ब नाता पर्दछ।
ΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠΠ
(घ) रिल्दी घले ले पनि डाँगे घलेलाई दाजुभाई र बाँकि दुई ओटा(सामरी र ग्याल्दुङ्ग)लाई कुटुम्बको साईनो पर्दछ।