+सुझाव
You have been blocked from editing. (ट्विङ्कल)
पङ्क्ति ७८:
==शीर्षक सम्बन्धमा==
Rajeeb bastola जी, तपाइँलाई पहिले पनि बिना छलफल पृष्ठ सार्न पाइदैन भनेको थिए तर तपाईंले त्यही गल्ती फेरि आज दोहोर्‍याउँदै हुनुहुन्छ। विगतमा तपाईंद्वारा सारिएका अधिकांश लेखहरू हिज्जे गलत रहेका छन् जस्तैः 'सङ्घ'लाई संघ, 'सङ्गठन' लाई संगठन, 'श्रीलङ्का'लाई श्रीलंका, 'बङ्गाल'लाई बंगाल इत्यादि। 'sovereign'को अर्थ सार्वभौमसत्ता (sovereignty) नभएर सार्वभौम हुन्छ। तर तपाईंले सार्वभौमसत्तामा सार्नुभएको रहेछ। कृपया यस्तो गल्ती नगर्नुहोस्। तपाईंले यस्तै गल्ती दोहोर्‍याउन लाग्नुभयो भने प्रबन्धक ज्यूहरूले तपाईंलाई निशेध गर्न सक्छन्। यस सुझावलाई कृपया ध्यानाकर्षण गरेर कार्य गर्नुहोला। यदि तपाईलाई शीर्षक गलत लागेको खण्डमा लेखको वार्ता पृष्ठमा पृष्ठ सार्न अनुरोध गर्न सक्नुहुनेछ। धन्यवाद।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:५९, ३१ अगस्त २०२० (नेपाली समय)
 
== September 2020 ==
<div class="user-block" style="min-height: 40px">[[File:Stop x nuvola with clock.svg|40px|left|alt=Stop icon with clock]]<div style="margin-left:45px">तपाईँले [[:क्यानबरा]] पृष्ठमा गर्नुभएको [[वि:विघटनकारी सम्पादन|सम्पादन विशेषाधिकारको दुरुपयोग]]को कारणले तपाईँलाई '''१ महिना'''को अवधिको लागि सम्पादन गर्नबाट '''[[विकिपिडिया:निषेध नीति|रोक]]''' लगाइएको छ। निषेध अवधि समाप्त भइसकेपछि, विकिपिडियामा [[विकिपिडिया:पञ्च स्तम्भ|सार्थक योगदान]] दिनको लागि यहाँलाई स्वागत छ। </div><div style="margin-left:45px">यदि तपाईँलाई तपाईँमाथि लागेको निषेध हटाउन सकिन्छ जस्तो लागेमा र यसको लागि तपाईँसँग उचित कारण छ भने तपाईँले यस ढाँचामुनी निम्नलिखित पाठ जोडेर यो निषेध फुकुवा गर्न अनुरोध गर्न सक्नुहुन्छ: <!-- Copy the text as it appears on your page, not as it appears in this edit area. Do not include the "tlx|" code. -->{{tlx|unblock|2=reason='कारण दिनुहोस् &#126;&#126;&#126;&#126;'}}। &nbsp;[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] २२:४१, ६ सेप्टेम्बर २०२० (नेपाली समय)</div></div><!-- Template:uw-block -->