"विकिपिडिया:लेख सुधार सम्पादनथन/नियम" का संशोधनहरू बिचको अन्तर

सा अङ्क बाँड फाँट
सा सुधार
पङ्क्ति १३:
;उपकरणमा जोड्न सकिने
* लेख सुधार गर्दा न्यूनतम २०० शब्द र २ वटा भरपर्दो स्रोत जोडेमा १० अङ्क
* लेख सुधार गर्दा न्यूनतम ५०० शब्द र ५ वटा भरपर्दो स्रोत जोडेमा १५२० अङ्क
* लेख सुधार गर्दा न्यूनतम १००० शब्द र १० वटा भरपर्दो स्रोत जोडेमा २०४० अङ्क
* मेट्नको लागि प्रस्ताव गरिएको लेख न्यूनतम मापदण्ड पुरा गरेर सुधार गरेमा अतिरिक्त ५ अङ्क
 
;उपकरणमा जोड्न नसकिने
* स्रोतहीन तथा उद्यरण आवश्यक चिनो लागेको लेखमा १ वटा भरपर्दो स्रोत जोडेमा १ अङ्क, ५ वटा भरपर्दो स्रोत जोडेमा ३ अङ्क र सोही लेखमा १० वटासम्म भरपर्दो स्रोत जोडेमा ५ अङ्क (नेपाली सञ्चार माध्यमका वेबसाइटहरू सन्दर्भको रूपमा जोड्न प्रयोगकर्ताहरूलाई प्रोत्साहित गरिन्छ।)
* तस्वीर नभएको लेखमा विकिमिडिया कमन्सबाट तस्वीर ल्याएर लेखमा जोडेमा २ अङ्क (तस्वीरको हकमा १ वा सो भन्दा बढी जोडेमा २ अङ्क नै दिइनेछ।)
 
[[श्रेणी:लेख सुधार सम्पादनथन]]