"थेम्स नदी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
'''थेम्स एक''' [[नदी|नदी हो]] । थेम्स नदी ({{IPAc-en|audio=En-uk-Thames.ogg|ˈ|t|ɛ|m|z}} {{respell|TEMZ|'}}), जसलाई अर्को अर्थमा आईसिस जस्ता अंगको रूपमा समेत चिनिने गर्दथ्यो, यो नदि दक्षिण इङ्ल्यान्ड लन्डन हुँदै बग्छ। {{convert|215|mi|km}} सहित यो संयुक्त अधिराज्यको दोश्रो लामो नदि हो। विश्वका सबै प्रमुख शहरहरू जस्तै [[लन्डन|लन्डन पनि]] थेम्स नदि को किनारामा बसेको छ । थेम्स नदीले सम्पूर्ण ग्रेटर लण्डनको जलनिकास गर्छ।<ref>{{cite web|url=http://list.english-heritage.org.uk/mapsearch.aspx|title=Ordnance Survey map|publisher=[[English Heritage]]|access-date=11 December 2018|archive-url=https://web.archive.org/web/20120424060625/http://list.english-heritage.org.uk/mapsearch.aspx|archive-date=24 April 2012|url-status=dead|df=dmy-all}}</ref>
 
१८ औं शताब्दीमा यो थेम्स नदि विश्वको सबैभन्दा व्यस्त जलमार्ग भएको थियो, यहाँसम्म कि त्यसमा जहाज यात्रा पनि गर्थ्यो। सडक यातायातको विस्तार, र १९१४ पछी [[ब्रिटिश साम्राज्य]]को अस्ताउदो अवस्थाले नदीको आर्थिक अधिपत्य कम हुँदै गयो ।
 
== मुख्य बाढीका घटनाहरू ==
"https://ne.wikipedia.org/wiki/थेम्स_नदी" बाट अनुप्रेषित