"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-इनिहरूलाई +यिनीहरूलाई)
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-इनिहरूलाई +यिनीहरूलाई))
'''२- नबी (दूत) र रसूल'''
 
इस्लाम धर्म अनुसार ईश्वर ले धरती मा मनुष्य को मार्गदर्शन को लागि समय समय मा कुनै न कुनै व्यक्ति लाई आफ्नो दूत बनायो। इ दूतहरु पनि मनुष्य जाति नै हुन्थे र ईश्वर ओर मानिस्लाई बोलाउथे। ईश्वर इनि दूतहरु सग विभिन्न रूप्ले समपर्क राख्थे। इनिहरूलाईयिनीहरूलाई इस्लाम मा नबी भनिन्छ। जुन्न नबिहरूलाई अल्लाह्ले स्वयं शास्त्र वा धर्म पुस्तक प्रदान गर्‍यो उनिहरूलाई रसूल भनिन्छ। मुहम्मद पनि एसै कडी का भाग थिए। उनलाई जो धार्मिक पुस्तक प्रदान गरियो उसको नाम कुरान हो। कुरान मा अल्लाह को २५ अन्य नबिहरु को वर्णन छ। स्वयं कुरान अनुसार ईश्वरले इ नबिहरु बाहेक धरती मा अरु पनि क्एउ नबी पठाए जसको वर्णन कुरान मा छैन।
सम्पुर्णमुसलमानहरूईश्वर द्वारा औतरित गरिएको सबै नबिहरु को वैधता स्वीकार गर्छन रमुसलमानहरूमुहम्मद लाई ईशवर का अन्तिम नबी मान्छन।
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/910106" बाट अनुप्रेषित