"आर्किमिडिज" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
आर्किमिडिज(Archimedes) एक प्रसिद्ध [[वैज्ञानिक]] एवं [[गणितज्ञ]] हुन् । उनको जन्म लगभग ई. पु. २८७ मा भएको मानिएको छ ।
उनको रहस्यमय ढङ्गले हत्त्या ई. पु. २१२ मा भएको थियो ।<ref name="">Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal</ref> उनी [[ग्रीक भाषा|ग्रीक]]को [[सिसिली]] टापुको [[सिराकस]] भन्ने [[सहर]]का [[नागरिक]]क रूपमा जन्मेका आर्किमिडिज तत्कालिन ग्रिक्क [[राजा]] [[हेरोन]] (Hieron II)सँग नजिक थिए ।
झन्डै ई. पु. २१२ मा ग्रिकमा [[रोम]]को आक्रमण भयो र सम्पूर्ण [[ग्रीक भाषा|ग्रीक]] [[रोमरोमन साम्राज्य]]को अधिनमा पर्यो । सोहि समयमा रोमाली सैन्य [[कमान्डर]] अर्थात् [[जनरल]] Marcellus को संगल्नातामा आर्किमिडिजको हत्त्या भयो ।            
{{ठुटो}}
[[श्रेणी:गणित ]]
"https://ne.wikipedia.org/wiki/आर्किमिडिज" बाट अनुप्रेषित