"चारू मजुमदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
| constituency =
}}
'''चारू मजुमदार''' ({{भाषा-बङ्गाली|চারু মজুমদার}}, जन्म: ४ मे १९१९–२८ जुलाई १९७२) [[भारत]]का एक क्रान्तिकारी कम्यूनिस्टकम्युनिष्ट राजनितीज्ञ थिए। चारूको जन्म एक धनी परिवारमा भएको थियो तर उनले उक्त जीवनलाई त्याग गरी एक कठिन क्रान्तिकारी जीवनको छनोट गरेका थिए। उनको जन्म सिलीगुडीको एक जमीनदार परिवारमा सन् १९१९ मा भएको थियो। पछि उनले हथियारबन्द नकसल आन्दोलनमा भाग लिएका थिए। चारूले सन् १९६८ को नकसलबारी विद्रोहको ऐतिहासिक महत्त्वमा लेखेका छन् भने उक्त रचनाले आजपनि क्रान्तिकारीहरूलाई मार्गदर्शन गर्छ।<ref>{{cite web
|url = http://www.hindustantimes.com/News-Feed/NM1/Charu-Majumdar-The-Father-of-Naxalism/Article1-6531.aspx
|title = Charu Majumdar -- The Father of Naxalism
"https://ne.wikipedia.org/wiki/चारू_मजुमदार" बाट अनुप्रेषित