"उत्पल दत्त" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
}}
 
'''उत्पल दत्त''' ({{audio|Bn-উৎপল দত্ত.oga|listen}}) (जन्म:२९ मार्च १९२९-१९ अगस्ट १९९३) एक भारतिय अभिनेता र चलचित्र निर्देशक थिए। दत्त उनको सुरुवाती कार्यकालमा मूलतया बङ्गाली चलचित्रका एक अभिनेता थिए भने पछि उनी आधुनिक भारतीय चिलचित्रकाचलचित्रका अग्रगामी व्यक्ति बनेका थिए जब उनले सन् १९४९ मा ''लिटिल थिएटर ग्रुप'' नामक एक संस्थाको सुरुवात गरे। यस समूहले तात्कालिक समयमा विभिन्न अङ्ग्रेजी लेखक र साहित्यकाहरूको कृतिमा आधारित छोटो चलचित्रको निर्माण गर्ने गरेको थियो। उनको नाटक उनको मार्क्सवादी विचारधाराको अभिव्यक्तिले बनेको थियो जसमा उनले एक समाजिक र राजनैतिक विषयलाई नाटकमा ल्याउने गरेका थिए। यस्ता विषयहरूमा आधारित नाटकहरू; कलोल (सन् १९६५), मुन्सर अधिकार, लोहा मानव (सन् १९६४), महा-विद्रोह आदि रहेका छन्। ४० वर्ष सम्मको चलचित्र कार्यकालमा दत्तले भारतिय र बङ्गाली सहित १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए भने उनका [[मृणाल सेन]]को भूवन सोम (सन् १९६९), [[सत्यजित राय]]को आगन्तुक (सन् १९९१), गौतम घोसको पद्म नाधिर माझी (सन् १९९३) र हरिसकस मुखर्जीको केही हास्यवेङ्ग्य चलचित्रहरू जस्तै गोल माल (सन् १९७९) र रङ्ग बिरङ्गी (सन् १९८३) आदि रहेका छन्। दत्तले १९९० को दशकमा उनको निधन हुनु भन्दा केही वर्ष अघि उनले एक नाटकमा मूर्तीकारको पनि भूमिका निभाएका थिए।<ref name=ut>[http://www.livemint.com/2009/07/03220356/Inside-the-actor8217s-mind.html अभिनेताको दिमाग भित्र] मिन्ट पत्रिका, ३ जुलाई २००९</ref><ref name=uti>[http://www.screenindia.com/old/fullstory.php?content_id=8842 उत्पल दत्तलाई सम्झना गरिँदै] उत्पल दत्त, स्क्रिन पत्रिका, २० अगस्ट २००४</ref><ref>[https://web.archive.org/web/20071021104436/http://www.hinduonnet.com/fline/fl1812/18120800.htm बङ्गाली चलचित्र क्षेत्र] फ्रन्टलाइन पत्रिका, २२ जुन २००१</ref><ref name=te>[http://www.telegraphindia.com/1060826/asp/calcutta/story_6659630.asp मानिस फलामको मुकुट सहित] द टेलिग्राफ (कलकत्ता), २६ अगस्ट २००६</ref>
 
दत्तलाई सन् १९७० मा उत्कृष्ट अभिनेताको रूपमा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरियो र ३ फिल्मफियर उत्कृष्ट हास्यवेङ्ग्य अवार्ड पनि प्रदान गरिएको थियो। सन् १९९० मा सङ्गीत नाटक सङ्घ, भारतिय राष्ट्रिय एकेडेमीले उनलाई परस्कृत गरेका थिए।
 
== बाल्यकाल र शिक्षा ==
उत्पल दत्त बङ्गलादेशको [[बरिशाल|बरिसाल]] स्थित एक हिन्दस कासासा परिवार मा २९ मार्च १९२९ मा जन्मेका थिए। उनले प्रारम्भिक रूपमा सेन्ट एडमण्ड स्कूल, शिलगोंगमा अध्ययन गरे र पछि सन् १९४५ मा उनले सेन्ट जभियरको कलेजियट स्कूल, [[कोलकाता]]बाट म्याट्रिक्युलेसन पूरा गरेका थिए। सन् १९४९ मा उनले अङ्ग्रेजी साहित्यमा कलकत्ता स्थित विश्वविद्यालय कलकत्ता सेन्ट जेवियर कलेजबाट स्नातक गरेका थिए। उत्पल दत्तको बुवाको नाम गिरीजरञ्जन दत्त हो।<ref name=inde>[https://www.independent.co.uk/news/people/obituary-utpal-dutt-1462531.html उत्पल दत्त] ''द इण्डिपेण्डेण्ट'', २१ अगस्ट १९९३</ref>
"https://ne.wikipedia.org/wiki/उत्पल_दत्त" बाट अनुप्रेषित