"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू → ब्रिटिस भारतका रियासत र प्र स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २:
[[File:Brit IndianEmpireReligions3.jpg|thumb|280px|धार्मिक आधारमा '''भारतको विभाजन''' भएको थियो, जस्तो कि यो १९०९ को नक्शामा देखाइएको छ।]]
 
[[ब्रिटिशब्रिटिस भारतका प्रेसिडेन्सीरियासतप्रोभिन्सहरूप्रदेशहरू|ब्रिटिशब्रिटिस भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरिएको ब्रिटिशब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरूको जन्म भएको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड्गलादेश]]मा विभाजित भयो) र [[भारत सङ्घ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
 
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिशब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा [[हिन्दू धर्म|हिन्दु]] र [[मुसलमान|मुश्लिम]]को बिच हिंसा उत्पन्न भयो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घर विहीन भए र आफ्नो देश छोडेड एक-अर्काको देशमा स्थापित हुन बाध्य भए र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोडमा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान संख्या लगभग १२ करोड थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरी बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटास छ।
 
यस विभाजनमा [[बड्गाल]]को भौगोलिक विभाजन भयेको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको हिस्सा बन्यो, यसै गरी [[पञ्जाब (स्पष्टता)|पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामावाद|इस्लामाबाद]] राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] वनायो। यस विभाजनमा ब्रिटिशब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
 
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।
पङ्क्ति १७:
१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
<Gallery>
Image:British_Indian_Empire_1909_Imperial_Gazetteer_of_India.jpg|१९०९ मा ब्रिटिशब्रिटिस भारतका प्रोभिन्स र प्रिन्सली राज्यहरू
Image:Brit IndianEmpireReligions3.jpg|1909 Prevailing majority Religions for different districts, Map of British Indian Empire.
Image:Hindu percent 1909.jpg |१९०९, ब्रिटिशब्रिटिस भारतमा हिन्दुहरूको प्रतिशत.
Image:Muslim percent 1909.jpg|१९०९, ब्रिटिशब्रिटिस भारतमा मुस्लिमहरूको प्रतिशत
Image:Sikhs buddhists jains percent1909.jpg|१९०९ ब्रिटिशब्रिटिस भारतमा सिख, बुद्धिष्ट र जैनको प्रतिशत.
Image:Prevailing languages impgazind1909.jpg|1909 Prevailing (Aryan) Languages (Northern Region).
Image:Population density impgazind1909.jpg | १९०९ जनसङ्ख्या घनत्व
पङ्क्ति ८३:
{{Commonscat|Partition of India}}
 
[[श्रेणी:ब्रिटिशब्रिटिस भारत]]
[[श्रेणी:विभाजित क्षेत्र]]
[[श्रेणी:विभाजन (राजनीतिक)]]