"इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

टिम-टोली (By FindAndReplace)
सा Reverted: failed
चिनो: रोलब्याक
पङ्क्ति १:
{{क्रिकेट टोलीटिम
|team_name = इङ्ल्यान्ड
|colour =
|test status year = १८७७
|first test match = [[मेलबोर्न]], अस्ट्रेलिया, १५-१९ मार्च १८७७ मा [[अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीटिम|अस्ट्रेलिया]] बिरुद्ध
|current captain = [[एलेस्टर कुक]] (टेस्ट तथा एकदिवसीय), [[स्टुअर्ट ब्रड]] (टि-ट्वान्टी)
|image = England Cricket Cap Insignia.svg|150px
पङ्क्ति ९:
|current official rank = चौथौ ([[टेस्ट क्रिकेट|टेस्ट]]) <br/> पाँचौ ([[एकदिवसीय अन्तर्राष्ट्रिय|ओडिआई]])<br/> आठौ ([[ट्वान्टी२० अन्तर्राष्ट्रिय|टि-ट्वान्टी]])
|number of tests = ९४५
|most recent test match= बिरुद्ध [[भारत राष्ट्रिय क्रिकेट टोलीटिम|भारत]]
|current coach = पाउल फारब्रेक
|win/loss record = ३३६/२७३ <ref>{{cite web |url= http://stats.espncricinfo.com/ci/content/records/283877.html|title= रेकर्ड्स / टेस्ट म्याच / टोलीटिम रेकर्ड्स / नतिजा | publisher= espncricinfo.com }}</ref>
|test matches this year = १
|win/loss record this year= ०/१
पङ्क्ति १८:
}}
 
'''इङ्ल्यान्ड क्रिकेट टोलीटिम''' अन्तर्राष्ट्रिय क्रिकेटमा [[इङ्ल्यान्ड]] र [[वेल्स]]को (सन् १९९२ पुर्व स्कटल्याण्ड) प्रतिनिधित्व गर्ने एउटा टोलीटिम हो । सन् १९९७ जनवरी १ पछि यो टोलीलाईटिमलाई इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) द्वारा शाषित गरिएको छ भने त्यस भन्दा पुर्व यसलाई सन् १९०३ देखि १९९६ को अन्तसम्म मेरिलबोन क्रिकेट क्लब (एमसीसी) द्वारा शासित गरिएको थियो । सन् १८७७ को १५-१९ मार्चमा आयोजित इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच भएको म्याचलाई नै पहिलो आधिकारिक टेस्टको रूपमा मानिन्छ । सन् १९०९ जुन १५ मा यी दुई राष्ट्र संगै दक्षिण अफ्रिका मिलेर इम्पिरियल क्रिकेट कन्फ्रेन्स (अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अवधारणा) गठन गरेका थिए । इङ्ल्यान्ड र अस्ट्रेलिया बीच सन् १९७१ जनवरी ५ मा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलियो थियो । इङ्ल्यान्डले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टि-ट्वान्टी म्याच अस्ट्रेलियाको बिरुद्ध सन् २००५ जुन १३ मा खेलेको थियो । हाल सम्म इङ्ल्यान्डले ९४५ टेस्ट म्याचमा ३३६ जित संगै २७३ हार र ३३६ ड्र को नतिजा निकालेको छ । त्यसै प्रकार इङ्ल्यान्डले एकदिवसीय विश्वकपमा तिन पल्ट उप-बिजेता बनेको छ (सन् १९७९,१९८७ तथा १९९२), त्यस्तै सन् २००४ तथा २०१३ मा आईसिसी च्याम्पियन्स ट्रफीमा बिजेताको रूपमा रहेको छ भने सन् २०१० को आईसिसी वर्ल्ड ट्वान्टी ट्वान्टी को बिजेता पनि रहेको छ ।
 
==सन्दर्भ सामग्री==
पङ्क्ति २४:
 
==यो पनि हेर्नुहोस्==
{{राष्ट्रिय क्रिकेट टोलीटिम}}
{{आईसीसी क्रिकेट टोलीटिम वरियताक्रम}}
 
[[श्रेणी:राष्ट्रिय क्रिकेट टोलीहरूटिमहरू]]
[[श्रेणी:खेलकुद]]