"क्रिस हेम्सवर्थ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: श्रृङ्खला → शृङ्खला (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४:
}}
 
'''क्रिस हेम्सवर्थ''' (जन्म ११ अगस्ट १९८३) एक अस्ट्रेलियन अभिनेता हुन जो [[मार्भल स्टुडियो]]को चलचित्र ''[[थोर (चलचित्र)|थोर]]''मा थोरको प्रमुख भूमिका निर्वाह गरेकोमा चिनिन्छन। हेम्सवर्थ आफ्नो सो भूमिका २०१२ को चलचित्र ''[[द अभेन्जर्स (२०१२ चलचित्र|द अभेन्जर्स]]'' र २०१३ को चलचित्र ''[[थोर]]'' २ मा पनि निभाउदै छन्। उनले अस्ट्रेलियन धारावाहिक श्रृङ्खलाशृङ्खला [[होम एन्ड अवे]]मा [[किम हाईड]] भएर पनि खेलेका थिए। उनी [[लियम हेम्सवर्थ|लियम]]को ठुलो दाई र [[लुक हेम्सवर्थ|लुक]]को सानो भाइ पनि हुन्।
 
==प्रारम्भिक जीवन==
 
हेम्सवर्थ लियोनि, एक अङ्ग्रेजीका शिक्षिका, र क्रेग हेम्सवर्थ, एक सामाजिक परामर्शदाताको छोराको रूपमा मेलबर्नमा जन्मेका थिए<ref name=fft>{{cite web|url=http://filmfestivaltraveler.com/index.php?option=com_content&view=article&id=1779:chris-hemsworth-not-a-thor-loser&catid=53:interviews&Itemid=73 | title=Chris Hemsworth: Not a Thor Loser| first=Frank | last=Lovece| authorlink=Frank Lovece|publisher = FilmFestivalTraveler.com | date=29 September 2011|accessdate= 7 October 2011|archiveurl=http://www.webcitation.org/62I5pcXDy | archivedate=7 October 2011|deadurl= no}}</ref><ref name="heraldsun.com.au">{{cite web|url=http://www.heraldsun.com.au/entertainment/confidential/cyrus-spent-new-year-on-phillip-island/story-e6frf96o-1225815733215|title= Cyrus 'saw in new year on Phillip Island' |date=4 January 2010|work=Herald Sun |location=Australia|accessdate=27 February 2010|archiveurl=http://web.archive.org/web/20110614143506/http://www.heraldsun.com.au/entertainment/confidential/cyrus-spent-new-year-on-phillip-island/story-e6frf96o-1225815733215 | archivedate=14 June 2011|deadurl=no}}</ref><ref>http://www.details.com/celebrities-entertainment/cover-stars/201203/liam-hemsworth-hunger-games-the-last-song</ref> उनी त्यहाँ र उत्तरी क्षेत्रको एक सानो अस्ट्रेलियन आदिवासी समुदाय, बुलमनमा हुर्किएका थिए । "मेरो सबैभन्दा पहिलेको सम्झनाहरु त्यहाँका पशु स्टेशनहरूमा थिए र त्यसपछि हामी मेलबर्न फिर्ता आयौँ र फेरि त्यहाँ गयौँ र अन्तयमा फेरि मेलबर्न फिर्ता आयौँ । निश्चित रूपले मेरो बाल्यकाल सबैभन्दा बढि मेलबर्नमा बितेको थियो तर शायद मेरो सबैभन्दा विशुद्ध सम्झनाहरु त्यहि बुलमनमा गोहि र भैंसीसंग थिए । निकै भिन्न खाल्को जीवन", हेम्सवर्थले भने ।<ref name=fft />
 
उनले आफ्नो परिवार उत्तरी क्षेत्रबाट फिलिप टापुमा जानु अघि हिथमन्ट कलेजमा उच्च शिक्षा लिएका थिए ।<ref>{{cite web|url=http://www.youtube.com/watch?v=nK9hoClrB-A/ |title=Chris Hemsworth on ''Jimmy Kimmel Live'' Part 1 |date=5 May 2011|publisher=''[[Jimmy Kimmel Live]]'' via YouTube.com}}</ref>
 
== कार्यकाल ==
२००४ मा उनले ''[[होम एन्ड अवे]]'' नामक कार्यक्रममा रोबि हन्टर (जेसन स्मिथद्वारा निभाइएको) को भूमिकाको लागि अडिशन दिए तर सफल हुन सकेनन। त्यसपछि उनलाई किम हाइडको भूमिकाको लागि फिर्ता बोलाईएको थियो र उनी त्यसको लागि सिड्नी सरे। ३ जुलाई २००७ मा यस श्रृङ्खलाशृङ्खला नछाडुन्जेल सम्म उनले यसको १७१ भागहरूमा देखा परेका छन ।<ref>{{cite web|authorlink=Nikki Finke| last=Finke|first= Nikki| url = http://www.deadline.com/2009/05/toldja-marvel-studios-about-to-announce-chris-hemsworth-as-thor/ |title=More 'Thor': Marvel Studios Casts UK Actor Tom Hiddleston as Villain Loki|publisher=[[Deadline.com]]|date= 18 May 2009|archivedate=7 October 2011|archiveurl= http://www.webcitation.org/62I7103Lm| deadurl=no}}</ref> उनी दुई लोगि पुरस्कारको निम्ति मनोनयनमा परेका छन र २००५ मा होम एन्ड अवेका लागि सर्वाधिक लोकप्रिय नयाँ प्रतिभा पुरस्कार जितेका पनि छन्।
 
== निजि जीवन ==
पङ्क्ति १०२:
| ''[[होम एन्ड अवे]]''
| [[किम हाईड]]
| श्रृङ्खलाशृङ्खला रेगुलर
|}