"टेलिभिजन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा clean up, replaced: श्रृङ्खला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३:
'''टेलिभिजन''' (अङ्ग्रेजी '''television''', छोटकरीमा '''TV''' वा '''telly''') दॄश्य पर्दा भएको एक उपकरण हो, जसले [[प्रसारण]] गरिएको सङ्केत लाई दॄश्य र ध्वनीमा परिवर्तन गर्छ। नेपाली भाषामा यसलाई दुरदर्पण र दॄष्यवाहिनी भनिन्छ, तर यी शब्दहरू सामान्य प्रचलनमा छैनन्, र सामान्यतया '''टिभि''' भनिन्छ। ''टेलिभिजन'' शब्दको उत्पति ''टेलि'' ([[युनानी]] भाषामा ''धेरै टाढा'') र ''भिजन'' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा ''हेर्नु'')बाट भएको हो।
 
टेलीभिजन प्रविधिको अविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४ मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तार द्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजनको सुरु हुने सङ्केत मिलेको थियो। सन् १९२३ मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८ मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।
 
सामान्यतया टिभि एक बाक्सा जस्तो देखिन्छ। पुराना टिभिहरूमा ठूला काठका ढाँचाहरू हुन्थे र कुनै फर्निचरलाई झैं भुँईमा राखिन्थ्यो। नया टिभिहरू साना बन्दै गएर दराजको तखतामा अट्न थाले। अझ यति छरितो भइसकेका छन कि, टिभिलाई आफूसङ्गै बोकेर हिँड्न सकिन्छ। सबैभन्दा साना टिभि त, हत्केलामा नै अट्छ। ठूला ठूला टिभिले त, घरको कुनै भित्तालाई पुरै ढाक्न सक्छ, र भुँईमा राख्न वा भित्तामा अड्काउन सकिन्छ। हाल धेरै टिभिलाई [[चलचित्रघर]]को पर्दा जस्तै देखिने ''फराकिलो-पर्दा''मा बनाईन्छ, जुन पुराना टिभि जस्तो वर्गाकार हुँदैन।
पङ्क्ति १५:
* [[टेलिभिजन स्टेसन]]
* [[बिबिसि]]
* [[टेलिभिजन श्रृङ्खलाशृङ्खला]]
 
[[चित्र:Television icon.png]] '''टेलिभिजन''' सम्बन्धित यो लेख अपूर्ण छ अर्थात आधार मात्र हो। कृपया यस लेखलाई बढाउन मद्दत गर्नुहोस।
"https://ne.wikipedia.org/wiki/टेलिभिजन" बाट अनुप्रेषित