"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ) |
सा clean up, replaced: श्रृङ्खला → शृङ्खला (6) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति १७:
'''इन्टरनेट चलचित्र डेटाबेस''' [[चलचित्र]], टेलिभिजन कार्यक्रम, गृह भिडियो, भिडियो खेल र इन्टरनेट प्रवाह समावेश एक अनलाइन भण्डार हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, सामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी निगम हो जुन [[अमेजन (कम्पनी)|अमेजन]] एक सहायक कम्पनी हो।
अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको भण्डारमा ५.३ मिलियन शीर्षकहरू (
== इतिहास ==
पङ्क्ति ४२:
सन् १९९६ मा, आइएमडिबीलाई संयुक्त अधिराज्यमा औपचारिक रूपमा स्थापना गरिएको थियो र इन्टरनेट चलचित्र भण्डार लिमिटेडका संस्थापक कोल निधाम प्राथमिक कम्पनीका प्रारम्भिक मालिक बनेका थिए।
वेबसाइट सञ्चालन लागि सामान्य राजस्व विज्ञापन, इजाजतपत्र र साझेदारीको माध्यमबाट उत्पन्न गरिएको थियो।<ref>{{cite web |title=IMDB turned 20 on 17 October 2010 |url=https://www.imdb.com/help/show_leaf?history}}</ref>
=== अमेजन डटकमको सहायक कम्पनीको रूपमा (सन् १९९८–हाल) ===
पङ्क्ति ५९:
डेटाबेसको अधिक डाटा स्वयंसेवक योगदानकर्ताद्वारा प्रदान गरिएको छ। साइटले दर्ता भएका प्रयोगकर्ताहरूलाई नयाँ सामग्रीहरू प्रस्तुत गर्न र अवस्थित प्रविष्टिहरूमा सम्पादन गर्न मिल्ने सुविधा प्रदान गर्दछ। वास्तविक तथ्याङ्क पेश, थप वा सुधारको गर्ने प्रयोगकर्ताहरूलाई यसले तत्काल अनुमोदन गर्दछ। तथापि, चित्र, नाम, चरित्रको नाम, कथाबस्तुको सारांश र शीर्षक परिवर्तनहरू प्रकाशन गर्नु अघि निरिक्षण गरिन्छ, र सामान्यतया देखिनको लागि २४ देखि ७२ घण्टासम्म लाग्न सक्छ। सबै दर्ता भएका प्रयोगकर्ताहरूले आफ्नो साइटको नाम रोज्न सक्छन् जसलाई अज्ञात रूपमा सञ्चालन गर्नु पर्ने हुन्छ।
दर्ता भएका प्रयोगकर्ताहरूको प्रोफाइल पृष्ठ हुन्छ जसले कति लामो समयदेखि उक्त प्रयोगकर्ता सदस्यको रूपमा रहेको जानकारी र निजी चलचित्र मुल्याङ्कनको पनि जानकारी गराउँदछ (प्रयोगकर्ता देखाउन चाहेको खण्डमा मात्रै)। सन् २०१५ देखि निश्चित दर्ता भएका प्रयोगकर्ताहरूले पेश गरेका योगदानहरूलाई प्रतिनिधित्व गर्दै एक चिनो थप गरिएको थियो। उक्त चिनो स्वतन्त्र श्रेणीमा बनाइएको कुल योगदानहरू जस्तै तस्वीर, सामान्य ज्ञान, बायो आदीको क्षेत्र भित्र पर्दछन्। यदि कुनै दर्ता प्रयोगकर्ता वा आगन्तुक मनोरञ्जन उद्योगमा छ र उसको आइएमडीबीमा पनि पृष्ठ छ भने, उक्त प्रयोगकर्ता/आगन्तुक आइएमडिबीप्रोमा नामाङ्कन गरी पृष्ठमा तस्वीरहरू थप्न सक्छ।<ref>{{cite web |title= प्रयोगकर्ताको लागि पेश सहयोगी |series=सहायता केन्द्र |url=https://www.imdb.com/help/search?domain=helpdesk_faq&index=2&file=contact_information&ref_=hlp_sr_1 |website=आइएमडिबी}}</ref> यसमा योगदानकर्ताहरूको कुनै पनि सूचकाङ्क छैन, प्रत्येक प्रोफाइल पृष्ठ योगदान गरेका सामग्रीहरूको पनि सुचकाङ्क रहेको छैन (घटनाको
प्रयोगकर्ताहरूलाई १ देखि १० सम्म कुनै पनि चलचित्रको मूल्याङ्कन गर्न मिल्ने सुविधा यसमा समावेश छ र जम्मा मुल्याङ्कनहरू औसत मानमा रूपान्तरण गरिन्छ जुन चाहिँ शीर्षक पछाडि देखिने गर्दछ। जनवरी २०१९ मा, आइएमडीबले फ्रिडिभ भनिने एक नि: शुल्क चलचित्र स्ट्रिमिङ मञ्चको उद्घाटन गरेको थियो जुन एक विज्ञापन-समर्थित सेवा हो र जसले हलिउड चलचित्र शीर्षक र टेलिभिजन कार्यक्रमहरू प्रदान गर्ने गर्दछ। धेरै फ्रिडिभ शीर्षकहरूले भने सोनी पिक्चर्सबाट इजाजतपत्र लिन्छन्।<ref>{{cite news |last=मेहता |first=इभान |url=https://thenextweb.com/world/2019/01/11/amazons-new-imdb-freedive-service-streams-ad-supported-movies-and-tv-shows-in-the-us/ |title=अमेजनको नयाँ आइएमडिबी सेवा, स्ट्रिम विज्ञापन-समर्थित चलचित्र र टेलिभिजन कार्यक्रमहरू |work=द नेक्स्ट वेब |date=२०१९-०१-११ |accessdate=२०१९-०१-११ }}</ref>
==टेलिभिजन
जनवरी २६, २००६ मा, प्रत्येक टेलिभिजन
==तथ्याङ्क==
पङ्क्ति ७९:
|align="right"|६५६,८८५
|-
|टेलिभिजन
|align="right"|१५६,९९२
|-
पङ्क्ति ९१:
|align="right"|१४,४२२
|-
|टेलिभिजन छोटो-
|align="right"|२४,०८३
|-
|