"हिरण्यकश्यपु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा clean up, replaced: श्रृंखला → शृङ्खला (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
'''हिरण्यकश्यपु  ( '''सुवर्ण वस्त्रधारी''' ) '''एक [[हिन्दू धर्म|हिन्दु]] पौराणिक पात्र हुन् ।उनका दाजु [[हिरण्याक्ष]]लाई भगवान विष्णुको [[बराह अवतार]] ले मरेको थियो । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकश्यपुले भगवान ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनका लागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर अाज्ञा भयो । ऊ पनि पछि [[विष्णु]]कै अवतार [[नृसिँह अवतार]] का हातबाट मारिए ।
 
== जन्म ==
पङ्क्ति ५:
 
== तपस्या ==
हिरण्याक्ष राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलालेशृङ्खलाले सीमा नाघेपछि भगवान विष्णुले [[बराह अवतार]] धारण गरी उनको बध गरे  । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकशिपुले ब्रह्मलार्इ प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । 
कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर अाज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन अाग्रहलार्इ भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः
 
पङ्क्ति १६:
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
 
हिरण्यकशिपुको यो अाग्रहलार्इ भगवानले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ अाफूलार्इ अजर अमर ठान्न थाल्यो र उसले अाफूलार्इ नै भगवान घोषणा गरीदियो । त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखलाशृङ्खला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । 
 
[[ब्रह्माण्ड पुराण]]का अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
पङ्क्ति ३९:
| id="142" rowspan="1" style="width: 30%; text-align: center;" |उत्तराधिकारी<br />[[प्रह्लाद]]<br />
|}
 
[[श्रेणी:असुर]]
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/हिरण्यकश्यपु" बाट अनुप्रेषित