"सेन्जेन क्षेत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ११:
|data3 = {{Collapsible list|status=uncollapsed|titlestyle=font-weight:normal; background:transparent; text-align:left;|title=25 सदस्य|[[अष्ट्रिया|अस्ट्रिया]]
[[बेल्जियम]]
[[चेक गणतन्त्र]]
[[डेनमार्क]]
[[फिनलैंड]]
[[एस्तोनिया]]
[[फ्रान्स]]
[[जर्मनी]]
[[यूनान]]
[[हंगेरी]]
[[आइसलैंड]]
[[इटाली]]
[[लातविया]]
[[लिथुआनिया]]
[[लक्जमबर्ग]]
[[माल्टा]]
[[नेदरल्यान्ड्स]]
[[नर्वे]]
[[पोलैंड]]
[[पोर्चुगल]]
[[स्लोवाकिया]]
[[स्लोभेनिया]]
[[स्पेन]]
[[स्वीडेन]]
[[स्विट्जरलैंड]]}}
|label4 = नीति निर्माता
|data4 = [[यूरोपीय संघसङ्घ]]
|label5 = क्षेत्रफल
|data5 = 4,312,099 किमी2
पङ्क्ति १७:
'''सेन्जेन क्षेत्र''' अन्तर्गत पच्चीस वटा [[युरोप|युरोपेली]] देशहरू समावेश छन्। यी देशहरूले सन् १९८५ मा लक्जम्बर्गको सेन्जेन सहरमा अनुमोदित सेन्जेन सम्झौताको पालना गर्दछन्। अन्तराष्ट्रिय यात्राको निम्ति सेन्जेन क्षेत्र एक प्रकारले संयुक्त मुलुकको नीतिमा संचालित हुन्छ, जस अन्तर्गत यहाँ कुनै आन्तरिक सीमा नियन्त्रण हुँदैन तर यहाँ भित्रिने तथा बाहिरिने यात्रीहरूको निम्ति भने सीमा नियन्त्रण अर्थात पासपोर्ट कन्ट्रोल यथावत रहन्छ।

सेन्जेन नियमलाई १९९९ मा एमस्टर्डम सन्धीद्वारा [[युरोपेली संघसङ्घ]] (EU) कानुनभित्र गाभिएको थियो जबकि यस क्षेत्र अन्तर्गत तीन गैर-यूरोपेली संघसङ्घ मुलुकहरू - [[आइसलैंड,]] [[नर्वे]] [[स्विजरल्याण्ड]] तथा तीन सूक्ष्म यूरोपीय राष्ट्र [[मोनाको,]] [[सान मारिनो|सैन मैरिनो,]] तथा [[वैटिकन नगर|वेटिकन सिटी]]पनि समावेश छन्। यूरोपेली संघका दुई सदस्यहरू - [[आयरलैंड]] तथा [[संयुक्त अधिराज्य|ब्रिटेन]]ले अहिलेसम्म सेन्जेन लागू गरेका छैनन तर [[बुल्गारिया]], [[साइप्रस]] तथा [[रोमानिया]] बाहेक अन्य सबै यूरोपीय संघका मुलुकहरूले यसलाई पहिले नै अनुमोदन गरिसकेका छन्। वर्तमान परिपेक्षमा यो क्षेत्रको जनसङ्ख्या ४० करोडभन्दा बढी तथा यसको क्षेत्रफल {{convert|4312099|km2|sqmi|0|spelling=uk}} रहेको छ।

सेन्जेन नियम लागू गर्नुको मुख्य उद्देश्य सेन्जेन सदस्य राष्ट्रहरूबीच सीमा नियन्त्रणको अन्त्य तथा गैर सदस्य रास्ट्रहरूका साथ सीमा नियन्त्रणलाई थप बलियो बनाउनु हो। बाहिरी मुलुकका नागरिकहरूद्वारा सेन्जेन क्षेत्रमा गरिने अस्थाइ प्रवेशमा अपनाइने साधारण नीतिको प्रावधान (सेन्जेन भिसा), बार्ह्य सीमा नियन्त्रणको सुव्यवस्था तथा सीमापार प्रहरी तथा न्यायिक सहयोग सेन्जेन सन्धी अन्तर्गत पर्दछन्।

सेन्जेन क्षेत्रभित्र विमानस्थल, होटेल अथवा प्रहरीको अगाडि आफ्नो परिचय प्रदान गर्नको निम्ति भिसा सहितको पासपोर्ट या यूरोपीय संघसङ्घ स्वीकृत राष्ट्रिय परिचय पत्र बोक्न अनिवार्य माननुहोस तापनि कहिलेकाँही भने यो कुनै एकल राष्ट्रको राष्ट्रिय नियममा पनि निर्भर हुन्छ। कहिलेकाँही त सेन्जेन देशहरूको बीचमा समेत सीमा नियन्त्रण गर्ने गरिन्छ।