७०,५६९
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै) |
||
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[गोत्र|ग्रोत्र प्रणाली]]मा शाखा र प्रवर सरह नै '''सुत्र'''को पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी
जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्त्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुसार फरक फरक छन् । <ref name= "पूस्तक"> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>
==कल्प शुत्रका प्रकारहरू==
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/906372" बाट अनुप्रेषित