"सङ्घीयता" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३:
{{legend|#2b3bb6;|[[एकात्मक राज्य]]हरू}}]]
 
'''सङ्घीयता''' एउटा [[राजनीतिक विचारधारा]] हो जसमा सदस्यहरूको एउटा समूहलाई शासकीय तहमा बन्धन गरिएको हुन्छ। यो शब्दलाई संवैधानिक रूपमा राष्ट्रको शक्तिलाई केन्द्रीय सरकार र प्रान्तीय सरकारमा विभाजित भएको माथि उल्लेखित विचारधारामा आधारित व्यवस्थालाई जनाउन पनि प्रयोग गरिन्छ। यो व्यवस्थामा आधारिक राष्ट्रलाई संघसङ्घ भन्ने गरिन्छ।
 
सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका बेग्ला - बेग्लै तहमा बाँड्ने पद्धति नै सङ्घीयता हो। यसरी सङ्घीयताको शक्ति उद्भव भएको स्थानमा शक्ति जानुलाई जनाउँदछ। राज्यसत्ता र सार्वभौमसत्ताको समेत विभाजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रक्रिया नै सङ्घीयता हो। सङ्घीयता भनेको स्वयं शासन र विभाजित शासनको संयोजन भनेर पनि भनिन्छ। सङ्घीयतालाई बहुजातीय, बहुभाषिक तनाव समाधान गर्ने संवैधानिक र राजनीतिक औजारको रूपमा समेत व्याख्या गर्ने गरिन्छ। अर्कोतर्फ सीमान्तीकृत समूहलाई सशक्तिकरण गर्ने उपायका रूपमा समेत यसलाई लिइन्छ। विश्वमा [[नेपाल]] सहित हाल २५ वटा सङ्घीय स्वरूपको मुलुक छन्।<ref>http://www.forumfed.org/countries/</ref>
"https://ne.wikipedia.org/wiki/सङ्घीयता" बाट अनुप्रेषित