"संयुक्त राष्ट्र सुरक्षा परिषद्" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १५:
}}
 
'''संयुक्त राष्ट्र सुरक्षा परिषद''' [[संयुक्त राष्ट्र संघसङ्घ|संयुक्त राष्ट्र]]को छः प्रमुख अंगहरूमध्येको एउटा अङ्ग हो, जसको उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो। परिषदलाई अनिवार्य निर्णयहरू घोषित गर्ने अधिकारहरू पनि छ। यस्ता कुनै निर्णयलाई [[संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव]] भनिन्छ ।
 
सुरक्षा परिषदमा १५ सदस्यहरू रहनछन् : [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|पाँच स्थायी]] र दस अल्पकालिन । पाँच स्थाई सदस्यहरू हुन् [[जनबादी गणतन्त्र चीन|चीन]], [[फ्रान्स]], [[रुस|रूस]], [[संयुक्त राज्य अमेरिका]], [[संयुक्त अधिराज्य]] । यी [[संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू|पाँच देशहरू]]लाई कार्यविधि मामिलामा नभएर विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति प्राप्त छ। बाँकी रहेको दस सदस्य क्षेत्रीय आधारको अनुसार दुइ वर्षको अवधिका लागि [[संयुक्त राष्ट्र महासभा|महासभा]]द्वारा छानिन्छ । सुरक्षा परिषदको अध्यक्ष प्रति महिना वर्णमालानुसार बदलिन्छ ।