"शिव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ) |
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
||
पङ्क्ति २३:
*निलो घाँटी भएका (नीलकण्ठ)
*जटा परेको कपाल (जटाधारी)
*शिरमा [[गंगा नदी|गंगा]] भएका (
*शरीरमा [[खरानी]] धस्ने (भष्मांगर)
*[[बाघ]]को छाला ओढ्ने (बाघम्बर)
पङ्क्ति ४६:
== पूजन ==
शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नु पर्छ। शिवको बिल्वपत्र ([[बेल]]को पात]] , [[धतुरो]]को फूल, प्रसादमा [[भाङ]], [[चरेस,लागुपदार्ध|चरस]] अति प्रिय छन्। एवम् यिनको पूजाको लागि [[दूध]], [[दही]], [[घिउ]], [[चिनी|सख्खर]], [[मह]] यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमा यिनीहरूको उपयोग गर्नु पर्छ। एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्याउने । अन्तमा भाङको प्रसाद चढाउने । जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ। शिवको त्रिशूल र डमरूको ध्वनि
== ज्योतिर्लिंग ==
|