"व्यवस्थापन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{कम्पनी sidebar}}
व्यावसाय तथा [[सङ्गठन]]मा '''व्यवस्थापन''' ({{Lang-en|Management}}) भन्नाले जनशक्तिलाई उपलब्ध भएको श्रोतको प्रयोग गरी संस्थाको उद्देश्य तथा लक्ष्य प्राप्त गर्ने तर्फ समन्वयको कार्यलाई जनाउँदछ । व्यवस्थापनमा सङ्गठनको योजना, सङ्गठनीक, जनशक्ति, नेतृत्व तथा नियन्त्रण कार्यहरु पर्दछन् ।
कुनै पनि संगठनको पुर्वनिर्धारित लक्ष्य तथा उधेस्या प्राप्तिको लागि आवस्यक पर्ने साधन स्रोत (मानविया,भौतिक,आर्थिक) को संकलनसङ्कलन गर्ने , तिनीहरूको समन्वय गर्ने र व्याबस्थित तरिकाले परिचालन गर्ने प्रकृयालाई व्यावस्थापन भनिन्छ। निश्चित वातावरणमा निर्धारीत उदेश्य पुर्तिकालागि मानवीय, भौतिक र बित्तिय साधनहरूको परिचालन गर्ने प्रकृया नै व्यवस्थापन हो ।
अाफुसंग उपलब्ध रहेका सिमीत स्राेतसाधनहरुकाे व्यवस्थीत प्रयाेगद्वारा पूर्वनिधारित उद्येश्य प्राप्तीका लागि अावश्यक व्यवस्था मिलाउने प्रक्रीया नै व्यवस्थापन हाे ।
==परिभाषा अवधारणा ==
"https://ne.wikipedia.org/wiki/व्यवस्थापन" बाट अनुप्रेषित