"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ४:
व्यवसायका विशेषताहरु निम्न छन् ।
===आर्थिक क्रियाकलाप===
व्यवसाय एक आर्थिक क्रियाकलाप हो । जसलाई व्यक्ती वा व्यक्तिको समूहले समाज र मालिकको हितमा संचालनसञ्चालन गर्दछन् । व्यवसायले आय आर्जनसँग सम्बन्ध राख्ने भएकालेे यसको नातिलाई मौद्रिक रूपमा मापन गरिन्छ ।
===वस्तु तथा सेवाको कारोबार===
व्यवसायले वस्तु तथा सेवाको उत्पादन र बिक्री वितरणसँग सम्बन्ध राख्दछ । तर व्यक्तिगत उपभोक्ताको लागि उत्पादित तथा कसैलाई उपहारको रूपमा दिएको चिज व्यवसाय अन्तर्गत पर्दैन ।
पङ्क्ति ४७:
 
===राष्ट्रिय उदेश्य===
व्यवसाय राष्ट्रको अभिन्न अङ्ग हो । त्यसैले व्यवसायले आफ्ना क्रियाकलापहरू संचालनसञ्चालन गर्दा राष्ट्रिय हितलाई पनि ख्याल गर्नु पर्दछ । व्यवसायका राष्ट्रिय उदेश्यहरू निम्न छन ।
# कर तिर्नु
कर सरकारी आम्दानीको प्रमुख स्रोत हो । भने व्यवसायीक संस्थाहरू प्रमुख ठुला कर दाताहरू हुन । सरकारलाइ इमानदारी पुर्वक कर तिर्नु व्यवसायीक संस्थाको प्रमुख राष्ट्रिय उदेश्य हो ।
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित