"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १६:
| mother =[[इन्द्रराज्यलक्ष्मी देवी शाह]]
| birth_date = २८ डिसेम्बर १९४५
| birth_place =[[नारायणहिटी दरवार संग्रहालयसङ्ग्रहालय|नारायणहिटी दरवार]], [[नेपाल अधिराज्य|नेपाल]]
| death_date =१ जुन २००१
| death_place =[[नारायणहिटी दरवार संग्रहालयसङ्ग्रहालय|नारायणहिटी दरवार]], [[नेपाल अधिराज्य|नेपाल]]
| religion =[[हिन्दू धर्म|हिन्दू]]
|}}
पङ्क्ति ३८:
# गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३
 
राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रहसङ्ग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]]बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रहसङ्ग्रह]]को घोषणा गरिएको थियो। [[शान्ति क्षेत्र प्रस्ताव|नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव]] विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढङ्गले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।
 
तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।
 
शासन संचालनमा जनतालाइ केन्द्रविन्दु मानी जनअपेक्षा वमाेजिम शासन संचालनसञ्चालन गर्न निरंकुशतालाइ त्यागी प्रजातन्त्र लाई अंगालेका थिए नेपालकाे राजनीतिक अस्थिरताका कारण आफ्नाे विरासत गुमाउन पुगे ।
 
==हत्या==