"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ८९:
== नामाकरण ==
यो शहरमा पौराणिक कालका [[विराट राजाको दरवार|विराट राजा]]को दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ । बिराटनगरबाट [[काठमाडौँ]] तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। [[विराटनगर विमानस्थल]]बाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ । वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो । [[केशर सम्शेर राणा|केशर शम्सेर ज.ब.रा.]]ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाइएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट वि सं १९७६ मा विराटनगर नामाकरण गरेका हुन् । बडाहाकिम [[जीत बहादुर खत्री]]ले
सम्बत १९७१ मा [[रंगेली नगरपालिका|रंगेली]]बाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न [[शिवप्रताप शम्शेर थापा]]ले पनि भूमिका निर्वाह गर्नुभएको थियो। <ref>[http://nagariknews.com/feature-article/story/11076 सय वर्षसम्म सहर उस्तै] नागरिक </ref> वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना [[जोगबनी|जोगवनी]]सम्म भारतीय रेल्वे सेवा संचालनसञ्चालन हुन थाल्यो । त्यसपछि [[कृष्णप्रसाद कोइराला|कृष्ण प्रसाद कोईराला]], सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम विराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।
 
=== '''''विराटनगरकाे इतिहास''''' ===