"विमान चालक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ६:
== संराअ विमान चालक प्रमाणपत्र ==
=== निजि विमान चालक प्रमाणपत्र ===
संयुक्त राज्य अमेरिकाको संघियसङ्घिय उड्डयन् प्राधिकरणबाट '''निजि विमान चालक प्रमाणपत्र''' प्राप्त गर्न यी आवश्यक छन्:
* उमेर कम्तिमा १७ वर्ष हुनुपर्ने
* अंग्रेजिमा पढ्न, बोल्न र लेख्न जान्नु पर्ने
* अमेरिकि संघियसङ्घिय उड्डयन् प्राधिकरणबाट तेस्रो दर्जाको चिकित्सा प्रमाणपत्र प्राप्त हुनुपर्ने
* कम्प्युटरकृत हवाइ ज्ञान परीक्षा उतिर्ण हुनुपर्ने
* कम्तिमा ४० घण्टा उडान समय आर्जन गर्नुपर्ने, जस मध्ये २० घण्टा उडान प्रशिक्षक र १० घण्टा एकल-उडान समय हुनुपर्ने
* संघियसङ्घिय उड्डयन् प्राधिकरणको नियमानुसार उडान परीक्षा उतिर्ण हुनुपर्ने
 
=== खेलकुद विमान चालक प्रमाणपत्र ===
[[July 20|जुलाई]] [[2004|२००४]]मा संघियसङ्घिय उड्डयन् प्राधिकरणले नया '''खेलकुद विमान चालक''' नियम स्विकृत गर्‍यो।. यो प्रमाणपत्र माथि उल्लेख गरिएको '''निजि विमान चालक प्रमाणपत्र''' प्राप्त गर्न भन्दा सजिलो छ। तर यसका सिमितता '''निजि विमान चालक प्रमाणपत्र'''का भन्दा पनि बढि छन्।
* संघियसङ्घिय उड्डयन् प्राधिकरणबाट चिकित्सा प्रमाणपत्र प्राप्त हुनुनपर्ने। सवारि चालक अनुमतिपत्रका आधारमा विमान चालकलाई उडानको निम्ति चिकित्सा योग्यता दिन सकिने।
* कम्तिमा २० घण्टा उडान समय आर्जन गर्नुपर्ने, जस मध्ये १५ घण्टा उडान प्रशिक्षक र ५ घण्टा एकल-उडान समय हुनुपर्ने।
* संघियसङ्घिय उड्डयन् प्राधिकरणको नियमानुसार उडान परीक्षामा उतिर्णाङ्क प्राप्त गर्नुपर्ने।
* संघियसङ्घिय उड्डयन् प्राधिकरणले तोकेको परिक्षकसँग प्रयोतात्मक उडान परीक्षा उतिर्ण हुनुपर्ने।
 
'''खेलकुद विमान चालक'''माथि लगाईएको सबैभन्दा उल्लेख्य प्रतिबन्धहरू:
"https://ne.wikipedia.org/wiki/विमान_चालक" बाट अनुप्रेषित