"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १९:
 
== पृष्ठभूमि ==
[[३८ सालको पर्व]]मा षडयन्त्र गरेकाले जगतजंग राणालाई इलाहावादको चुनार किल्लामा नजरबन्द गरिएको थियो । तर पछि उनी त्यहाँ बाटत्यहाँबाट उम्केर काठमाडौँ आए । उनलाई यहाँ सफाईको मौका मिल्यो । काठमाडौँमा प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]] अब सन्यासी भनेर शासन सत्ता जगतजंग राणालाई सुम्पने हल्ला चलेको थियो ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ </ref>
 
बयालीस सालको पर्व भएका बेला प्रधानमन्त्री हुने रोलक्रममा रणवीरजंग चौथो र वीरशमशेर सातौँ स्थानमा थिए । दोस्रो स्थानमा रहेका जितजंग कानको औषधि गराउन भनी भारततर्फ पलायन गरिसकेका थिए ।<ref name=":3">{{Cite web|url=https://nagariknews.nagariknetwork.com/news/38145/|title=‘गोरा जर्नेल’ र ४२ साल पर्व|last=प्रकाश ए राज|first=|date=शनिबार, ०५ फागुन २०७४ {{!}}|website=नागरिक|publisher=नागरिक|accessdate=०५ फागुन २०७४}}</ref>
पङ्क्ति ३७:
 
=== नाति जर्नेलको हत्या ===
जगतजङ्ग राणाका छोरा द.क.ज. युद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल) आफ्नो थापाथलीस्थित दरबार (हाल थापाथली नेपाल राष्ट्र बैंकबैङ्क सिंह महल) बाट विद्रोहको सूचना पाई ‘ब्रिटिस रेजिडेन्सी–लैन’ (लैनचौर ) मा शरण लिन पुगिसकेका थिए । त्यहाँ अरू शरण लिन पुगेका काकाहरू पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग, हरूले खाली हात आएपछि केले जीविका चलाउने भनेकाले फेरि आफ्नो थापाथली दरबार फर्के । त्यहाँबाट डोकोमा आफ्नो भएको चल सम्पत्ति (रुपैयाँ, जवाहरात, सुन) इत्यादि राखी छोप–छाप पारी नाम्लो लगाई सो डोको बोकी, सुरुवाल फुकाली पटुका बेरी, भोटोमाथि इस्टकोट मात्र लगाई भरियाझैँ नचिनिने बनी फेरि ब्रिटिस–रेजिडेन्सीतर्फ जान लाग्दा (हाल थापाथली माइतीघरबाट आर्मी हेडक्वार्टरतर्फ जाने बाटोको मोडमै ‘टुकुचाको पुल’ जो हाल पनि छँदै छ) सो काठको पुल पुग्नुअगावै युद्धप्रतापजंगले हाल–आर्मी हेडक्वार्टरतर्फबाट गारत आएको देखी उनी सो पुलमुनि लुक्न पुगे ।
 
गारतका जवानहरूले युद्धप्रतापजंग लुकेको देखी पक्रे । पहिले त युद्धप्रतापजंगलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. [[सुरेन्द्र विक्रम शाह|श्री ५ महाराजाधिराज सुरेन्द्र]]की जेठी शाहज्यादी तर्फका नाति, स्व. [[जंगबहादुर राणा|श्री ३ महाराज जंगबहादुर]]का छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा , जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनेर निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर ललितमानसिंह बस्नेतले हत्याए । यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो ।
पङ्क्ति ५४:
४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले ब्रिटिस सरकार समक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले । त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो । तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू  भएको उत्तर पठाउने क्रममा नयाँ जुक्ति निकाले, अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा -जबरा) लेख्ने । यसपछि नै जंगबहादुरका सन्तानलाई जबरा लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ ।
 
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरूले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए । खड्ग शमशेर प्रधान सेनापति बने । जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरूले आफ्नो नाममा पारे । जंगबहादुरका सन्तानहरुलाईसन्तानहरूलाई चार भञ्ज्याङ् भित्र आउन रोक लगाइयो ।
<ref name=":1" /><ref name=":2" />
 
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित