"२००७ फिफा महिला विश्वकप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २६:
| nextseason = [[२०११ फिफा महिला विश्वकप|२०११]]
}}
'''२००७ फिफा महिला विश्वकप''' [[फिफा महिला विश्वकप]]को पाँचौ संस्करण हो जुन १० देखि ३० सेप्टेम्बर २००७ सम्म [[जनबादी गणतन्त्र चीन|चीन]] मा आयोजित महिलाहरुकोमहिलाहरूको लागि एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो ।<ref>[http://www.china.org.cn/english/sports/162732.htm २००७ फिफा विश्वकपको प्रतीक सार्बजनिक गरिएको छ], china.org.cn बाट, ७ जुलाई २००६</ref> चीन [[फिफा महिला विश्वकप २००३|२००३]]को संस्करणको आयोजना गर्न लागेको थियो, तर त्यस देशमा सार्स को प्रकोपले संयुक्त राज्यमा सार्न बाध्य बनाएको थियो । फिफाले तुरुन्तै २००७ फिफा महिला विश्वकप चीनलाई आयोजना गर्न अनुमति प्रदान गर्यो, जसको मतलब यो हो कि [[२०११ फिफा महिला विश्वकप]]को लागि मतदान नभएसम्म नयाँ आयोजक राष्ट्र प्रतिस्पर्धात्मक रूपमा छनोट गरिएको थिएन ।
 
==सन्दर्भ सामग्री==