"१९७९ तेल सङ्कट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १०:
'''सन् १९७९ तेल सङ्कट''' (अर्थात दोश्रो तेल सङ्कट ) [[इरानको इस्लामिक क्रान्ति|इरानी क्रान्ति]] पछि विश्वमा घट्दो तेल उत्पादनको कारणले उत्पन्न भएको थियो । वैश्विक तेल उत्पादनमा मात्र करिब ४ % गिरावट आए पनि यसले पुरै विश्वमा हाहाकार मच्चाएको थियो र तेलको मुल्यमा ठुलो चढाव आएको थियो । तेलको मूल्य ३९.५० डलर प्रति ब्यारेलबाट १२ महिनाको बीचमा झन्डै दोब्बरले वृद्धि भएको थियो र लामो दुरीको ग्यास स्टेसनहरु फेरी देखा परे; जुन १९७३ तेल सङ्कटको समयमा प्रयोगमा आएका थिए ।<ref>{{Cite web|url=http://www.nacs50.com/decades/70s/|title=1970s: Education|publisher=National Association of Convenience Stores}}</ref>
 
सन् १९८० मा [[ईरान-इराक युद्ध]] भएपछी [[इरान]]ले तेल उत्पादन झन्डै झन्डै शुन्यमा पुग्यो र तेल आपूर्तिमा इरानको हिस्सा रोकियो । [[संयुक्त राज्य अमेरिका]] र अन्य देशहरुमादेशहरूमा [[आर्थिक मन्दी]] सुरु भयो । तेलको मुल्यमा सन् १९८० को दशकसम्म कुनै गिरावट आएन ।
 
सन् १९८० पछी, [[खाडी युद्ध]] ([[अपरेसन डेजर्ट शिल्ड]]) को समयमा बाहेक तेलको मुल्यमा २० वर्षसम्म गिरावट हुन् सुरु भयो। जुन १९९० को दशकमा झन्डै ६०% ले तेलको मूल्य तल झर्यो । सन् १९७३ तेल सङ्कटमा झैँ , वैश्विक राजनीति र शक्ति सन्तुलनमा फेरी असर देखियो । [[मेक्सिको]], [[नाइजेरिया]], र [[भेनेजुएला]] जस्ता तेल उत्पादक देशहरुलेदेशहरूले आफ्नो उत्पादन विस्तार गरे । [[सोभियत संघ]] विश्वको सबैभन्दा ठुलो उत्पादक भयो । सन् १९७० को दशकमा अनुमान गरिएझैँ अमेरिका र [[नर्वे]]ले धेरै रिजर्भ राखेको जस्तो देखियो ।
 
== इरान ==
[[इरानको इस्लामिक क्रान्ति]]को समयमा ठुलो जनप्रदर्शन पछी, सन् १९७९ को पूर्वार्धमा इरानी राजा शाह, [[मोहमद रेजा पहलवी]] आफ्नो देश छाडेर भागे र आयोत्योल्ला खमेनी तत्काल इरानको नयाँ नेता बने । यो आन्दोलनले इरानको तेल क्षेत्रमा ठुलो झट्का दियो र तेलको उत्पादन र निर्यात शुन्यमा पुग्यो । १९७८ नोबेम्बर इरानको तेल प्रशोधन उद्योगका ३७,००० कामदारले बन्द गरे र तेल उत्पादन प्रति दिन ६०लाख ब्यारेल बाटब्यारेलबाट १५ लाख ब्यारेलमा पिग्यो । <ref>{{cite news|title=Another Crisis for the Shah|date=1978-11-13|url=http://www.time.com/time/magazine/article/0,9171,946149,00.html|journal=Time|accessdate=2009-12-05}}</ref> विदेशी कामदारहरु देश छाडेर भागे ।<ref name="exile-bbc">{{Cite web|url=http://news.bbc.co.uk/onthisday/hi/dates/stories/january/16/newsid_2530000/2530475.stm|title=1979: Shah of Iran flees into exile|date=1979-01-16|publisher=[[BBC]]|archiveurl=https://web.archive.org/web/20091029071947/http://news.bbc.co.uk/onthisday/hi/dates/stories/january/16/newsid_2530000/2530475.stm|archivedate=29 October 2009|dead-url=no|accessdate=2009-12-05}}</ref>
 
== असर ==
पङ्क्ति २१:
=== अन्य ओपेक राष्ट्र ===
[[चित्र:Opecrev.gif|right|thumb|Fluctuations of OPEC net oil export revenues since 1972<ref>{{Cite web|url=http://www.eia.doe.gov/emeu/cabs/OPEC_Revenues/OPEC.html|title=OPEC Revenues Fact Sheet|date=January 10, 2006|publisher=US Energy Information Administration|archiveurl=https://web.archive.org/web/20080107014809/http://www.eia.doe.gov/emeu/cabs/OPEC_Revenues/OPEC.html|archivedate=January 7, 2008|dead-url=yes}}</ref><ref>{{Cite web|url=http://www.eia.gov/beta/international/regions-topics.cfm?RegionTopicID=OPEC|title=OPEC Revenues Fact Sheet|date=June 14, 2016|publisher=U.S. Energy Information Administration|accessdate=August 25, 2016}}</ref>]]
तेलको मुल्यमा वृद्धि अन्य ओपेक सदस्य राष्ट्रहरुलाईराष्ट्रहरूलाई फाइदा पुग्यो र कीर्तिमानी नाफा बनाए । जब इरानको नयाँ सरकारले जब आफ्नो उतपादन र निर्यात सुचारु गर्यो तेलको मुल्यमा उतारचढाव आयो । साउदी अरब र अन्य ओपेक राष्ट्रले आफ्नो उत्पादन ४ % ले बढाए ।<ref>{{cite news|title=Oil Squeeze|url=http://www.time.com/time/magazine/article/0,9171,946222,00.html|journal=Time|date=1979-02-05|accessdate=27 January 2008|archiveurl=https://web.archive.org/web/20080307085655/http://www.time.com/time/magazine/article/0%2C9171%2C946222%2C00.html|archivedate=7 March 2008|deadurl=no|df=}}</ref>
 
=== अमेरिका ===