"१२ एङ्ग्री मेन (चलचित्र १९५७)" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३१:
| gross = $२,०००,०००{{small|(rentals)}}<ref>"Top Grosses of 1957", ''Variety'', 8 January 1958: 30</ref>
}}
''''१२ एङ्ग्री मेन'''' सन् १९५७ को अमेरिकन कोर्टरूम ड्रामा फिल्म हो जसको निर्देशन सिड्नी लुमेटले गरेका हुन। यो चलचित्र रेजिनाल्ड रोजको सोही नामको नाटकसँग प्रभावित छ। यो चलचित्रमा १२ जना ज्युरी सदस्यहरूले एउटा १८ बर्षियवर्षिय केटालाइ मृत्युको दोषी छ/छैन भनी फैसला गर्नुपर्ने हुन्छ।
 
==कथावस्तु==
सन् १९५० को दशकमा न्युयोर्क काउन्टी न्यायलयमा, न्यायाधीशले न्यायसभालाइ एउटा १८ बर्षीयवर्षीय केटोले आफ्नो वुवाको हत्या गरेको बारे इजलास राखी उक्त केटाले सुनियोजित ढङ्गले नै हत्या गरेको हो या होइन भनी यकिनका साथ भन्न र निर्णय सुनाउन आदेश दिन्छ। यदि कुनै मनासिव दुविधा भेटे, न्यायमण्डलीले उक्त केटो निर्दोष रहेको निर्णय न्यायालयलाइ दिनुपर्ने हुन्छ भने दोषी भेटिए प्रतिवादीले फाँसीको सजाय व्यहोर्नु पर्ने हुन्छ। न्यायसभालाइ उसले गर्ने निसाफ एकमतले स्विकृत भएको हुनुपर्ने कुरा पनि जानकारी गराइएको हुन्छ।
 
प्ररम्भिक मतदानमा, पञ्च ८ बाहेक सम्पुर्णले केटोलाइ हत्याको दोषी ठान्दछन्। पञ्च ८ ले केटो निर्दोष छ भनेर भोट गर्नुको कारण खुलाउने क्रममा केटोलाइ यति चाँडै दोषी ठहर्याउनु भन्दा अघि केही छलफल गर्न जरूरी रहेको बताउँछ। उसले न्यायालयमा प्रस्तुत भएका दुइ साक्षीहरूको विश्वसनियता र प्रतिवादीको दावीमा (प्रयोग गरिएको चक्कु दुर्लभ किसिमको थियो) प्रश्नचिन्ह उठाउँदै हत्याका लागि प्रयोग गरिएको चक्कु दुर्लभ नभएको भन्दै दुरूस्तै अर्को चक्कु गोजीबाट निकाल्छ। उसले तर्कसङ्गत सन्दिग्धता उब्जिएकाले उक्त केटालाइ त्यति सजिलै दोषी ठहर गर्न नमिल्ने भन्दै अरूको निर्णयमा असहमति जनाउँछ।